नवनियूक्त अध्यक्ष श्री निकिता पौडेलज्यूवाट पदभार ग्रहण


नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७४।८।२५ गतेको निणर््ायानुसार विगत ६ महिनादेखि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदमा चलचित्रकर्मी श्री निकिता पौडेललाई नियूक्त गरेको छ । मिति २०७४।८।२९ गते शुक्रबारका दिन चलचित्र विकास बोर्डको सभाहलमा एक कार्यक्रमबिच नवनियूक्त अध्यक्षवाट पदबहाली गर्नु भयो । सो अवसरमा नवनियूक्त अध्यक्षलाई बोर्ड पदाधिकारी, कर्मचारी एवं चलचित्रकर्मीहरुले स्वागत गरेका थिए । साथै कार्यक्रममा उल्लेख्य संख्याका संञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

Related Posts