रिक्त वोर्ड सदस्यमा विजय देउजाको नियुक्ती


श्री सूचना तथा सञ्चार मन्त्रालयको मिति २०७४।१०।११ गतेको मन्त्रीस्तरीय निर्णयवाट वरिष्ठ चलचिकर्मी/कलाकार श्री विजय देउजालाई चलचित्र विकास बोर्डको रिक्त बोर्ड सदस्य पदमा मनोनयन गरेको छ । यस अगाडी बोर्ड सदस्यको रुपमा कार्यरत श्री उत्तम के.सीज्यूको २ वर्षको कार्यावधि मिति २०७४।१०।१० समाप्त भइसकेको छ

Related Posts