• Home (current)
  • About

      Organisation

      • Introduction
      • Annual Program
      • History
      • Activities
      • Reports

      Members

      • Executive Members
      • Staff Members
      • Former Chairpersons
      • Former Members
      • Former Member Secretaries

      About Nepal

      • Nepal in Brief
      • Film Me
      • National Parks
      • Historical Parks
      • Wildlife Conservations
      • Archeological Sites
      • Popular Shooting Spots
  • Rules & Acts

    Rules

    • Film Rules (2057 BS) Nepali
    • Film Rules (2000 AD) English

    Acts

    • Film Act (2026BS) Nepali
    • Film Act (1969AD) English
  • Filming Permit Info
    • Process
    • Filming Permit Form
    • Work Permit Visa
    • Frequently Asked Questions

    Other Related Information

    • Custom
    • Tax
    • Do’s and Don’t
    • Getting Shooting Permit
  • Necessary Info
    • Citizen Charter
    • Press Releases
    • Notices
    • Useful Links
    • Production
    • Exhibition
    • Distribution
    • Foreign Films
  • Search
      {{ csrf_field() }}

      खोज्नुहोस : चलचित्रको नाम, कलाकार, निर्देशक, सिनेमाघर, वितरक | For Advance Search (click here)


CCMS (Box Office) सम्बन्धी अत्यन्त जरुरी सूचना

सूचना प्रकाशित मितिः २०७५।०७।२६ः काठमाडौं उपत्यकाभित्र रहेका चलचित्रघरहरूमा २०७५।०४।०१ गतेबाट Box Office System लागू भई E-Ticketing प्रणालीबाट कारोबार भईसकेको छ । केही चलचित्रघरहरूले विभिन्न बहाना बनाई बेला बखत Manual रूपमा टिकट बिक्री वितरण गरेको र Real Time मा Data समावेश गरेको नपाईएको भनी गुनासो प्राप्त हुन आएको र Box Office System का सम्बन्धमा विभिन्न सञ्चार माध्यमहरूबाट समेत प्रसारण भएको विषय प्रति चलचित्र विकास बोर्डको गम्भिर ध्यानाकर्षण भएको छ । E-Ticketing लागू भएका चलचित्रघरहरूले E–Ticketing System मार्फत् मात्र टिकट बिक्री वितरण गरी Real Time मा Data Central Server मा Push गर्नुहुन यसै सूचनाबाट जानकारी गराईन्छ । यस सूचनाको उल्लङ्घन गरेको पाईएमा चलचित्रघर बन्द गरी नियमानुसार कारबाही गरिनेछ ।
साथै, चलचित्र निर्माता तथा वितरकहरूले चलचित्र प्रदर्शन (रिलिज) गर्नुभन्दा पाँच दिन अगाडि चलचित्र जाँच प्रमाणपत्रको प्रतिलिपि संलग्न गरी Box Office System मा आवद्ध हुन बोर्डमा सम्पर्क गरी प्रक्रिया अघि बढाउनु पर्ने व्यहोरा समेत यसै सूचनाबाट जानकारी गराईन्छ ।

     

अपडेट

  • बाेर्डकाे सूचनाकाे हक सम्बन्धी ऐनको दफा ५(३) बमोजिमको विवरण
  • बाेर्डकाे सूचनाकाे हक सम्बन्धी ऐनको दफा ५(३) बमोजिमको विवरण
  • बोर्डको सूचनाको हक सम्बन्धी ऐनको दफा ५(३) बमोजिमको विवरण (साउन-असोज २०७६)
  • सुरक्षा सेवा खरिद सम्बन्धी सिलबन्दी प्रस्ताव आह्वान सूचना (मितिः २०७६।०६।०२)
  • चलचित्र छात्रवृत्ति सम्बन्धी सूचना (२०७६।५।३०, गाेरखापत्र, पृष्ठ २)
  • चलचित्र अभिनय सम्बन्धी कार्यशालामा सहभागी हुने बारेको ७ दिने सूचना – २०७६।०५।१९
  • प्रस्ताव आह्वान सम्बन्धी सूचना (आदिवासी, जनजाति तथा मधेशी, दलित साथै विभिन्न भाषिक समुदाय)
  • सवारी साधन खरिद सम्बन्धी सिलवन्दी बोलपत्र आह्वानको सूचनाः मिति २०७६।५।१३
  • प्रस्ताव आह्वान सम्बन्धी सूचना (प्रकाशित मितिः २०७६।५।८)
  • चलचित्र छायाङ्कन गन्तव्यस्थलहरुको फोटो तथा भिडियो आह्वान सम्बन्धी सूचना (Nepal Location Hunt)
  • लघु चलचित्र निर्माण गर्ने सम्बन्धी सूचना (विषयः महिला हिंसा, लैङ्गिक विभेद तथा महिला सशक्तिकरण)
  • बोर्डको सूचनाको हक सम्बन्धी ऐनको दफा ५(३) बमोजिमको विवरण (बैशाख-असार २०७६)

  • About Us

    • Introduction
    • History
    • Executive Members
    • Staff Members

    About Nepal

    • Nepal in Brief
    • Film Me
    • National Parks
    • Historical Parks
    • Wildlife Conservations
    • Archeological Sites

    Neccessary Info

    • Citizen Charter
    • Press Releases
    • Notices
    • Useful Links

    Contact Us

    Film Development Board
    GPO Box 4400
    Chabahil, Kathmandu, Nepal
    Tel.: +977 1 4812332, 4812387
    Fax: +977 1 4812360
    Email: fdbnepal@gmail.com
    URL: www.film.gov.np


    Copyright © 2017 Film Development Board, Nepal. All Rights Reserved. Website Developed by : Sobiztrend Technologies Pvt. Ltd.