माननीय अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाज्यूबाट बोर्डको कार्यालय निरीक्षण

8 months, 3 weeks ago| Published: July 26, 2020, 12:07 p.m. | Views: 422

माननीय अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाज्यूबाट २०७७।४।९ गतेका दिन चलचित्र विकास बोर्डको कार्यालय भवन निरीक्षण गर्ने क्रममा बोर्डको संग्रहालयमा रहेका पुराना चलचित्र र वृत्तचित्रसँग सम्बन्धित रिलहरुको बारेमा बोर्डका अध्यक्षसँग जानकारी लिँदै।

कार्यक्रम

कार्यक्रम

माननीय अर्थ, संचार तथा सुचना प्रबिधि मन्त्री श्री डा युवराज खतिवडाज्यु बाट चलचित्र विकास बोर्डको सभाकक्षमा आफ्नो मन्त्व्य मार्फत् निर्देशन दिने क्रममा ।

माननीय अर्थ, संचार तथा सुचना प्रबिधि मन्त्री श्री डा युवराज खतिवडाज्युद्वारा डिजिटाइजेसन पश्चातका छोटा क्लिपहरु हेर्नुहुदै ।

डिजिटाइज गरिएका चलचित्रहरूकाे एक झलक

Downloads:

 Honourable minister Yubaraj Khatiwada visit program-2020 Presentation on progress of programs in FY 2076/77 and FY 2077/78