| चलचित्र विकास बोर्डको आयोजनामा जारी बाल चलचित्र महोत्सव
10 months ago |
| बाल चलचित्र निर्माण प्रशिक्षण कार्यशाला सुरु
10 months ago |
| चलचित्र विकास बोर्डको सहकार्यमा, तथा छायाँछवि क्रियशनको आयोजनामा सोह्रौं संस्करणको डि सिने अवार्ड समारोह सम्पन्न
10 months ago |
| सिनेपा : स्टुडियो निर्माण आरम्भ उदघोष समारोह सम्पन्न
10 months, 1 week ago |
| चलचित्र विकास बोर्डमा कार्यरत कर्मचारीहरूको दक्षता अभिवृद्धिको लागि २ दिने कार्यशाला सम्पन्न
10 months, 1 week ago |
चलचित्र विकास बोर्डले बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकोषबाट क्यान्सर पिडित तथा दुर्घटनामा परी घाईते हुनुभएका चलचित्रकर्मीहरूलाई उपचार खर्च उपलब्ध गराईएको छ। साथै चलचित्रकर्मी कल्याणकोषमा रकम सहयोग गर्नुहुने व्यक्तित्वहरूलाई चलचित्रकर्मी कल्याणकोष तथा चलचित्र विकास बोर्डका तर्फबाट सम्मान गरिएको छ।

चलचित्रकर्मी कल्याणकोष उपचार खर्च उपलब्ध गराईएका चलचित्रकर्मीहरू:


१. सुमन सागर जङ्ग के.सी. ( कलाकार ) सहयोग रकम रू. १,००,०००।-
२. श्री बाबु लामा ( कलाकार ) सहयोग रकम रू. १,००,०००।-
३. श्री कोपिला थापा ( कलाकार ) सहयोग रकम रू. २,००,०००।-
चलचित्रकर्मी कल्याणकोषमा सहयोग गर्नुहुने व्यक्तित्वहरू:
१. श्री निरन्जनमान सिंह रेग्मी, समाजसेवी (अमेरिका ) रू ६६,५५७।-
२. श्री ऐश्वर्य शर्मा, समाजसेवी (अमेरिका ) रू.६६,५५७।-
३. श्री आकाश अधिकारी, ( चलचित्र निर्देशक ) रू. १५,०००।-


चलचित्र विकास बोर्ड विरामी चलचित्रकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ। साथै चलचित्रकर्मी कल्याण कोषमा रकम सहयोग गर्नुहुने सहयोगी मनहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ।