badapatra


चलचित्र विकास बोर्डको सहकार्यमा ७औँ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव सुरु

1 month, 2 weeks ago

चलचित्र विकास बोर्डद्वारा आयोजना गरिएको पाँचदिने ‘सिनेमा साक्षरता (साक्षात्कार) कार्यक्रम’ तनहुँ जिल्लामा सम्पन्न

1 month, 3 weeks ago

गण्डकी प्रदेशका चलचित्र घरका लागि ‘चलचित्र विकास शुल्क पोर्टल’ सम्बन्धी तालिम सम्पन्न

1 month, 3 weeks ago

चलचित्र विकास बोर्डको सहकार्यमा १४औँ नेपाल–अफ्रिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल (NAIFF) २०२६ सम्पन्न

1 month, 3 weeks ago

चलचित्र विकास बोर्डको सहकार्यमा Unmanned (Drone) Aircraft Association of Nepal (UDAAN) द्वारा आयोजना गरिएको नेपालको पहिलो Drone Seminar & Panel Discussion सम्पन्न

1 month, 3 weeks ago

बाढीपीडित चलचित्रकर्मीहरूलाई पहिलोपटक कल्याणकारी कोषबाट राहत वितरण ।

12 months ago| Published: March 21, 2025, 1:21 p.m. | Views: 6636

बाढीपीडित चलचित्रकर्मीहरूलाई पहिलोपटक कल्याणकारी कोषबाट राहत वितरण ।
नेपाली चलचित्र क्षेत्रका श्रमिकहरूको हितका लागि चलचित्र विकास बोर्ड अन्तर्गत चलचित्रकर्मी कल्याणकारी कोषले पहिलोपटक बाढी प्रभावित चलचित्रकर्मीहरूलाई आर्थिक सहायता प्रदान गरेको छ।
प्रत्येक पीडित चलचित्रकर्मीलाई रू. ४५,००० को आर्थिक राहत ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी र कल्याणकारी कोषकी अध्यक्ष बसुन्धरा भुसालबाट चेक हस्तान्तरण।
राहत प्राप्त गर्ने कलाकार र प्राविधिकहरू: यादव सिटौला, शिवप्रसाद चोलागाईं, सन्तु तामाङ, कुल प्रसाद हुमागाईं, गोकुल हुमागाईं, ज्ञान बहादुर तामाङ, र फणिन्द्र बहादुर विक
चलचित्रकर्मीहरूको समस्या समाधानका लागि चलचित्र विकास बोर्ड सदैव प्रतिबद्ध छ।