| भ्वाइस एक्टिङ एण्ड डबिङ तालिम सम्पन्न, १७४ प्रशिक्षार्थी लाभान्वित
6 hours ago |
| चलचित्र विकास बोर्डमा २ दिने कर्मचारी क्षमता अभिवृद्धि तालिम सुरु
2 days, 8 hours ago |
| चलचित्र विकास बोर्डको ‘भ्वाइस एक्टिङ एण्ड डबिङ’ तालिम सुरु, १६६ जना सहभागी
2 days, 8 hours ago |
| चलचित्र विकास बोर्डको संग्रहालयका लागि १७१ चलचित्र पोस्टर र १० पटकथा हस्तान्तरण
1 week, 1 day ago |
| चलचित्रकर्मीलाई परिचयपत्र वितरण गर्ने बोर्डको निर्णय, आवेदन खुला
1 week, 1 day ago |
चलचित्रसँग सम्बन्धी अध्ययन, अनुसन्धान एवं विद्धतवृत्तिका लागि प्रोत्साहन गर्न चलचित्र विकास बोर्डले छात्रवृत्ति प्रदान गरेको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले माध्यमिक र स्नातक तहको विद्यार्थिहरुको छात्रवृत्ति वापतको रकम ओस्कार ईन्टरनेशनल कलेजको संयोजक नवनिधि दहाल, नेपाल फिल्म क्याम्पस तथा नेपाल संगीत विद्यालयको तर्फबाट प्रिन्सीपल शिशिर उप्रेतिलाई विद्यार्थिहरुको छात्रवृत्ति वापतको रकम हस्तान्तरण गर्नु भएको हो । यस अघि विद्यावारिधिमा दुई जना, स्नातकमा १० जना र सर्ट कोर्ष २ जनालाई छात्रवृद्धि दिने गरिएको भएता पनि यस बर्षबाट विद्यावारिधितर्फ ३ जनालाई, स्नातकमा १३ जनालाई र माध्यमिक तर्फ ५ जनालाई छात्रवृद्धि प्रदान गर्ने निर्णय गरिएको छ ।



