बाल चलचित्र निर्माण प्रशिक्षण कार्यशाला सुरु
4 months, 3 weeks ago |
चलचित्र विकास बोर्डको सहकार्यमा, तथा छायाँछवि क्रियशनको आयोजनामा सोह्रौं संस्करणको डि सिने अवार्ड समारोह सम्पन्न
4 months, 3 weeks ago |
सिनेपा : स्टुडियो निर्माण आरम्भ उदघोष समारोह सम्पन्न
4 months, 4 weeks ago |
चलचित्र विकास बोर्डमा कार्यरत कर्मचारीहरूको दक्षता अभिवृद्धिको लागि २ दिने कार्यशाला सम्पन्न
5 months ago |
चलचित्र विकास बोर्ड अन्तर्गत चलचित्रकर्मी कल्याणकारी कोषबाट चलचित्रकर्मीहरुलाई सहयोग
5 months ago |
चलचित्र विकास बोर्डले आज क्यानसरपिडित कलाकार राजन थापालाई एक लाख रुपैया उपचारको लागि आर्थिक सहयोग प्रदान गरेको छ । ४ दशकदेखि नेपाली कलाकारितामा सकृय रहेका थापालाई विगत १ वर्षदेखि आान्द्रामा क्यानसर भई आर्थिक अभाव झेल्दै गरेकोले सहयोग गर्ने चलचित्रकर्मि कल्याणकोष सञ्चालन समीतिको निर्णयअनुसार बोर्ड अध्यक्ष दिनेश डिसीले चेक प्रदान गर्नुभएको छ। कोषको संयोजक बिशिष्ट कलाकार बसुन्धरा भुसाल हुनुहुन्छ।