badapatra


चलचित्र विकास बोर्ड अन्तर्गत चलचित्रकर्मी कल्याणकारी कोषबाट चलचित्रकर्मीहरुलाई सहयोग

6 months, 4 weeks ago

चलचित्र विकास बोर्डको सहकार्य मा भैरहेको "कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव" अन्तर्गत " रारा चलचित्र पयर्टन जलवायू समिट" कार्यक्रम सम्पन्न

7 months ago

चलचित्र विकास बोर्डको सहकार्यमा तथा गुरुङ फिल्म्स एसोसिएसन नेपाल (जिफान) को आयोजनामा "लाईट्स-क्यामेरा कार्यशाला २०८२" सुरु

7 months ago

चलचित्र विकास बोर्डको सहकार्यमा थामी आदिवासी जनजाति विवाह सम्बन्धी बृतचित्र निर्माण सम्पन्न

7 months ago

चलचित्र विकास बोर्डको सहकार्यमा गुरूङ फिल्म एशोसिएसन नेपाल (जिफान)को आयोजनामा "लाईट्स-क्यामेरा कार्यशाला २०८२" हुदै

7 months ago

Animation र VFX उद्योगको उत्प्रेरणाको लागि चलचित्र विकास बोर्डको सहकार्य तथा Animation and VFX Artist Association Nepal को आयोजनामा प्रेरणादायी Mentorship Session सम्पन्न

7 months, 1 week ago| Published: April 22, 2025, 4:33 p.m. | Views: 6951

Pixar Animation Studios (Incredibles, Brave, Coco, Luca) का Lighting Director Jeremy Vickery को विशेष अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । नेपालको Animation र VFX उद्योगको उत्प्रेरणाको लागि चलचित्र विकास बोर्डको सहकार्य तथा Animation and VFX Artist Association Nepal को आयोजनामा करिब २०० नेपाली भिएफएक्स एनिमेसन कर्ताहरू माझ Jeremy Vickery को प्रेरणादायी Mentorship Session सम्पन्न भएको छ ।
Jeremy Vickery को Pixar यात्रा:
- The Incredibles – Lighting Technical Director
- Brave – Lighting Artist
- Coco – Lighting Team
- Luca – Director of Photography: Lighting
नेपालमा यस्तो स्तरको अन्तर्राष्ट्रिय विशेषज्ञको आगमन हाम्रो सृजनशीलता र सम्भावनाको प्रमाण हो।