badapatra


चलचित्र विकास बोर्डको सहयोग/ सहकार्यमा नेपाल चलचित्र संघको ५०औं साधारणसभा तथा सम्मान समारोह सम्पन्न

10 months, 3 weeks ago| Published: April 27, 2025, 11:41 a.m. | Views: 9366

चलचित्र विकास बोर्डको सहयोग/ सहकार्यमा नेपाल चलचित्र संघको ५०औं साधारणसभा तथा सम्मान समारोह सफलतापूर्वक सम्पन्न भएको छ ।
माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री पृथ्वी सुब्बा गुरुङज्यूको प्रमुख आतिथ्य र चलचित्र संघका अध्यक्ष श्री नरेन्द्र महर्जनज्यूको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो।
विशिष्ट अतिथि चलचित्र विकास बोर्ड अध्यक्ष श्री दिनेश डि. सिज्यू हुनुहुन्थ्यो।
चलचित्र क्षेत्रका अग्रज तथा लोकप्रिय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रह्यो।
आयोजक टोली र सबै सम्मानित अतिथि, सहभागी तथा सहयोगीप्रति धन्यवाद र शुभकामना !