badapatra


चलचित्र विकास बोर्डको सहकार्यमा ७औँ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव सुरु

1 month, 2 weeks ago

चलचित्र विकास बोर्डद्वारा आयोजना गरिएको पाँचदिने ‘सिनेमा साक्षरता (साक्षात्कार) कार्यक्रम’ तनहुँ जिल्लामा सम्पन्न

1 month, 3 weeks ago

गण्डकी प्रदेशका चलचित्र घरका लागि ‘चलचित्र विकास शुल्क पोर्टल’ सम्बन्धी तालिम सम्पन्न

1 month, 3 weeks ago

चलचित्र विकास बोर्डको सहकार्यमा १४औँ नेपाल–अफ्रिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल (NAIFF) २०२६ सम्पन्न

1 month, 3 weeks ago

चलचित्र विकास बोर्डको सहकार्यमा Unmanned (Drone) Aircraft Association of Nepal (UDAAN) द्वारा आयोजना गरिएको नेपालको पहिलो Drone Seminar & Panel Discussion सम्पन्न

1 month, 3 weeks ago

बाल चलचित्र निर्माण प्रशिक्षण कार्यशाला सुरु

10 months ago| Published: May 19, 2025, 10:48 a.m. | Views: 8193

चलचित्र विकास बोर्डबाट कोशी प्रदेशको इलाम जिल्लामा यही मिति २०८२।०२।०५ गते देखि १० गते सम्म बाल चलचित्र निर्माण प्रशिक्षण कार्यशाला संचालन गरिएको छ । चलचित्रमा रुचि र आफ्नै कथा पर्दामा देखाउने चाहना भएका सिर्जनशील बालबालिकाहरूको सृजनात्मकता विकास, चलचित्र निर्माणको आधारभूत ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजित बाल चलचित्र निर्माण प्रशिक्षण कार्यशालामा सिकाइने मुख्य विषयहरू:
🎬 कथा लेखन | 🎥 क्यामेरा प्रयोग | 🗣️ अभिनय कला
✂️ सम्पादन | 🎙️ ध्वनि र दृश्य संयोजन
प्रमुख प्रशिक्षक: बिशिष्ट चलचित्रकर्मी (निर्माता/निर्देशक कलाकार) बद्रि अधिकारी