| सुदूर पश्चिममा घुम्ती सिनेमा अभियान सम्पन्न
1 year, 10 months ago |
| प्रस्तावित चलचित्र ऐनको विषयमा सरोकारवालाहरूसँग बोर्डको छलफल
1 year, 10 months ago |
| चलचित्र घरलाई ईजाजतपत्र लिएर र नवीकरण गरेर मात्र सञ्चालन गर्न अनुरोध
1 year, 11 months ago |
| बालबालिकालाई ‘एनिमल’ चलचित्र देखाउने चलचित्र घरलाई कारबाही सिफारिस
1 year, 12 months ago |
| गोवाको ‘फिल्म बजार २०२३’मा बोर्डको सहभागिता
1 year, 11 months ago |
चलचित्र विकास बोर्डको आयोजनामा सञ्चालन भैरहेको 'बाल चलचित्र महोत्सव, इलाम' अन्तर्गत "चलचित्र निर्माण प्रशिक्षण कार्यशाला"का सहभागीहरूको सहभागितामा लघु चलचित्र "हजार सपनाहरू" छायांकन सुरू भएको छ । ३७ जना बाल सहभागीहरूले यस चलचित्रमा लेखन, अभिनयमा लगायतमा प्रत्यक्ष भाग लिएका छन् । यस चलचित्र उनिहरूकै सहभागितामा लेखन देखी पोष्ट प्रोडक्सन सहित समापन समारोहमा सार्वजनिक प्रदर्शन समेत गरिनेछ ।






