badapatra


चलचित्र विकास बोर्डको सहकार्यमा ७औँ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव सुरु

1 month, 2 weeks ago

चलचित्र विकास बोर्डद्वारा आयोजना गरिएको पाँचदिने ‘सिनेमा साक्षरता (साक्षात्कार) कार्यक्रम’ तनहुँ जिल्लामा सम्पन्न

1 month, 3 weeks ago

गण्डकी प्रदेशका चलचित्र घरका लागि ‘चलचित्र विकास शुल्क पोर्टल’ सम्बन्धी तालिम सम्पन्न

1 month, 3 weeks ago

चलचित्र विकास बोर्डको सहकार्यमा १४औँ नेपाल–अफ्रिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल (NAIFF) २०२६ सम्पन्न

1 month, 3 weeks ago

चलचित्र विकास बोर्डको सहकार्यमा Unmanned (Drone) Aircraft Association of Nepal (UDAAN) द्वारा आयोजना गरिएको नेपालको पहिलो Drone Seminar & Panel Discussion सम्पन्न

1 month, 3 weeks ago

चलचित्र विकास बोर्डको सहकार्यमा चलचित्र पत्रकारिता दिवस सम्पन्न

9 months, 3 weeks ago| Published: May 25, 2025, 10:34 a.m. | Views: 10064

चलचित्र विकास बोर्डको सहकार्यमा चलचित्र पत्रकारिता दिवस को अवसरमा, चलचित्र पत्रकार संघ नेपालको आयोजनामा सम्पन्न २६औं वार्षिकोत्सव, दोस्रो राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
चलचित्र विकास बोर्डको अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा २५०+ सहभागी, विभिन्न अन्तर्क्रिया, सिनेमा–पर्यटन संवाद, सम्मान–पुरस्कार वितरण तथा ११ बुँदे श्रीअन्तु घोषणा जारी भएको छ।
सिनेमा र पर्यटनलाई जोड्ने ऐतिहासिक कदम चालेकोमा चलचित्र विकास बोर्ड चलचित्र पत्रकार संघ र सम्पूर्ण सहयोगी निकायलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ।