स्टोरी बैंक (कथा संग्रहालय) को नतिजा सम्बन्धी सूचना ( मिति २०७९।१२।२६ )
2 years, 2 months ago |
थर्ड आई लण्डनको आयोजनामा "नेपाली फिल्म फेस्टिभल" UK, London मा सम्पन्न भएको छ । कार्यक्रमको समापन समारोहमा नेपालबाट बोर्ड अध्यक्ष श्री दिनेश डि. सी., सदस्य-सचिव राजेश कुमार थापा सहित विशिष्ट चलचित्रकरूमिहरू सहभागि हुनु भएको थियो । कार्यक्रमलाई चलचित्र विकास बोर्डको पनि सहयोग रहेको छ ।