badapatra


चलचित्र विकास बोर्डको सहकार्यमा ७औँ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव सुरु

1 month, 2 weeks ago

चलचित्र विकास बोर्डद्वारा आयोजना गरिएको पाँचदिने ‘सिनेमा साक्षरता (साक्षात्कार) कार्यक्रम’ तनहुँ जिल्लामा सम्पन्न

1 month, 3 weeks ago

गण्डकी प्रदेशका चलचित्र घरका लागि ‘चलचित्र विकास शुल्क पोर्टल’ सम्बन्धी तालिम सम्पन्न

1 month, 3 weeks ago

चलचित्र विकास बोर्डको सहकार्यमा १४औँ नेपाल–अफ्रिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल (NAIFF) २०२६ सम्पन्न

1 month, 3 weeks ago

चलचित्र विकास बोर्डको सहकार्यमा Unmanned (Drone) Aircraft Association of Nepal (UDAAN) द्वारा आयोजना गरिएको नेपालको पहिलो Drone Seminar & Panel Discussion सम्पन्न

1 month, 3 weeks ago

चलचित्र विकास बोर्डद्वारा शकुन्तला शर्मालाई आर्थिक सहयोग

8 months, 2 weeks ago| Published: July 3, 2025, 12:44 p.m. | Views: 8440

चलचित्र विकास बोर्डको चलचित्रकर्मी कल्याणकारी कोषमार्फत लामो समयदेखि मुटुका दुवै भल्वमा समस्या (एक ९८% र अर्को ७५% ब्लक) भई उपचाररत कलाकार "शकुन्तला शर्मा"लाई आर्थिक सहयोग स्वरूप "रु. ७५,०००/-" घरमै पुगेर हस्तान्तरण गरिएको छ ।
उहाँको स्वास्थ्य लाभको कामना गर्दै, चलचित्र विकास बोर्ड चलचित्रकर्मीहरूको सुख-दुखमा साथ रहन प्रतिवद्ध छ ।