badapatra


चलचित्र विकास बोर्डको सहकार्यमा ७औँ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव सुरु

1 month, 2 weeks ago

चलचित्र विकास बोर्डद्वारा आयोजना गरिएको पाँचदिने ‘सिनेमा साक्षरता (साक्षात्कार) कार्यक्रम’ तनहुँ जिल्लामा सम्पन्न

1 month, 3 weeks ago

गण्डकी प्रदेशका चलचित्र घरका लागि ‘चलचित्र विकास शुल्क पोर्टल’ सम्बन्धी तालिम सम्पन्न

1 month, 3 weeks ago

चलचित्र विकास बोर्डको सहकार्यमा १४औँ नेपाल–अफ्रिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल (NAIFF) २०२६ सम्पन्न

1 month, 3 weeks ago

चलचित्र विकास बोर्डको सहकार्यमा Unmanned (Drone) Aircraft Association of Nepal (UDAAN) द्वारा आयोजना गरिएको नेपालको पहिलो Drone Seminar & Panel Discussion सम्पन्न

1 month, 3 weeks ago

स्टोरी बैंक (कथा संग्रहालय) को नतिजा सम्बन्धी सूचना ( मिति २०७९।१२।२६ )

2 years, 11 months ago| Published: April 9, 2023, 12:52 p.m. | Views: 13632

स्वदेशी चलचित्रको विकास, प्रवद्र्धन र संरक्षणका लागि मौलिक, ऐतिहासिक, यथार्थपरक, कलात्मक, सामाजिक, साँस्कृतिक, सन्देशमूलक एवं राष्ट्रियताको पहिचानमा आधारित कथावस्तुमा चलचित्र निर्माण गर्न प्रोत्साहनका लागि उत्कृष्ट स्कृप्टको छनौट गरी स्कृप्टका लेखक तथा चलचित्रको निर्माणमा प्रोत्साहन स्वरुप सहकार्य, सहयोग गर्ने उद्देश्यले चलचित्र विकास बोर्डबाट मिति २०७९।५।३० मा प्रकाशित सूचना र म्याद थप अनुसार पर्न आएका दरखास्त बमोजिमका कथा÷पटकथा (स्कृप्ट)हरुको मूल्याङ्न पश्चात देहाय बमोजिम क्रम संख्या १ देखि ६ सम्म छनोट भएका चलचित्रहरुको सूचीक्रमको नतिजा सम्बन्धित सबैको जाकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।


देहाय :
(क) कथानक चलचित्रको नतिजाः
चलचित्रको नाम र लेखक
१. बहुरिया (कथा/पटकथाः सुरज यादव)
२. पेमा (कथा/पटकथाः सुन्दर योञ्जन)
३. भुन्टे (कथा/पटकथाः विकास न्यौपाने)
४. अल्ट्रा लेजेण्ड  (कथा/पटकथाः अशोक गिरी)
५. Floating like a feather (कथा/पटकथाः केशव पाण्डे)
६. चलचित्र  (कथा/पटकथाः प्रतिक गुरुङ÷ सफल के.सी.) 

(ख) लघु चलचित्रको नतिजाः
चलचित्रको नाम र लेखक
१. बराःख्या (कथा/पटकथाः निशा श्रेष्ठ)
२. सेनुर (कथा/पटकथाः अनिल कुर्मी)
३. जल (कथा/पटकथाः सञ्जोग राणा)
४. अनन्यानी (कथा/पटकथाः अम्बिका भण्डारी)
५. सिलाबाला (कथा/पटकथाः विभूता सिटौला)
६. द लास्ट सेफर्ड (कथाः अनिल बुढामगर)