badapatra


आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवर्द्धन कार्यक्रम प्रस्ताव सम्बन्धी सूचना (२०७९।०६।३१)

2 years, 11 months ago

स्टोरी बैंकमा चलचित्रको कथा,पटकथा र संवाद सहितको स्कृप्ट सम्बन्धी सूचना (प्रथम पटक प्रकाशित मितिः २०७९।५।३०, कान्तिपुर दैनिक, पृष्ठ १२)

3 years ago

चलचित्र जाँचका लागि सिफारिस, चलचित्र प्रदर्शन गर्ने समय र इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्तहरु सम्बन्धी सूचना (२०७९।५।३०, कान्तिपुर दैनिक, पृष्ठ १०)

3 years ago

चलचित्र प्रदर्शक (चलचित्रघर)का लागि अत्यन्त जरुरी सूचना (२०७९।१।१३)

3 years, 5 months ago

चलचित्र छात्रवृत्ति सम्बन्धी सूचना (२०७९।५।६ सोमबार, गोरखापत्र दैनिक)

3 years, 1 month ago

च्यारिटी शो सम्बन्धमा ।

1 year, 1 month ago | Published: Sept. 8, 2024, 2:58 p.m. | Views: 13703

नेपाल सरकार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

चलचित्र विकास बोर्ड,

काठमाडौँनेपाल।


सूचना

(प्रकाशित मितिः २०८१/०५/२३)


विषयः च्यारिटी शो सम्बन्धमा।

स्वदेशी चलचित्रका निर्माताहरूले स्वदेशी चलचित्रको च्यारिटी शो गर्दा चलचित्र विकास बोर्डबाट स्वीकृति लिएर केन्द्रिय जाँच समितिबाट जाँचपास भएका चलचित्रहरूको मात्र च्यारिटी शो गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराईन्छ।

    च्यारिटी शो स्वीकृतिका लागि आवश्यक कागजपत्रहरूः-

  •  सम्बन्धित सङ्घ/संस्थाको प्याडमा च्यारिटी शो गर्ने उद्देश्य खुलाएको आधिकारिक निवेदनपत्र।
  •           संस्थादर्ता प्रमाणपत्रको प्रतिलिपि,
  •           समाज कल्याण परिषद्‍मा आवद्धता प्रमाणपत्रको प्रतिलिपि,
  •           चलचित्रघरले हल उपलब्ध गराएको पत्र,
  •           संस्थाको विधानको प्रतिलिपि,
  •           चलचित्र निर्माताले चलचित्र उपलब्ध गराएको पत्र,
  •           चलचित्र जाँच पास प्रमाणपत्रको प्रतिलिपि,
  •           रू.१० को हुलाक टिकट सहितको दस्तखत।