badapatra


आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवर्द्धन कार्यक्रम प्रस्ताव सम्बन्धी सूचना (२०७९।०६।३१)

2 years, 11 months ago

स्टोरी बैंकमा चलचित्रको कथा,पटकथा र संवाद सहितको स्कृप्ट सम्बन्धी सूचना (प्रथम पटक प्रकाशित मितिः २०७९।५।३०, कान्तिपुर दैनिक, पृष्ठ १२)

3 years ago

चलचित्र जाँचका लागि सिफारिस, चलचित्र प्रदर्शन गर्ने समय र इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्तहरु सम्बन्धी सूचना (२०७९।५।३०, कान्तिपुर दैनिक, पृष्ठ १०)

3 years ago

चलचित्र प्रदर्शक (चलचित्रघर)का लागि अत्यन्त जरुरी सूचना (२०७९।१।१३)

3 years, 5 months ago

चलचित्र छात्रवृत्ति सम्बन्धी सूचना (२०७९।५।६ सोमबार, गोरखापत्र दैनिक)

3 years, 1 month ago

नेपाली सेनाको लघु चलचित्र प्रतियोगिता -२०८१ सम्बन्धमा।

11 months, 4 weeks ago | Published: Oct. 15, 2024, 1:35 p.m. | Views: 13240

नेपाली सेनाको लघु चलचित्र प्रतियोगिता -२०८१ सम्बन्धमा।


नेपाली सेनाबाट लघु चलचित्र प्रतियोगिता-२०८१ को लागि लघु चलचित्रका स्क्रिप्ट माग भएको छ। उक्त प्रतियोगितामा भाग लिन चाहनेहरूले संलग्न सूचना साथ संलग्न फारम भरी तोकिएको समयभित्र नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयमा सम्पर्क  गर्नुहुन  अनुरोध छ। 


Downloads:

 Application Form Nepali

 Application Form English