२५ औं वार्षिकोत्सव अवसरमा सम्मान कार्यक्रमको लागि सूचना
an hour ago |
अनुरोध सम्बन्धमा
5 days, 7 hours ago |
चलचित्र विकास बोर्डको सहकार्यमा विराटनगरमा ३ दिने कार्यशाला सम्पन्न
2 weeks ago |
चलचित्र मञ्च प्रकाशनका लागि मौलिक रचना पठाउने सम्बन्धी सूचना
1 week ago |
बाल चलचित्र निर्माण प्रशिक्षण कार्यशालामा सहभागिता सम्बन्धी सूचना
1 month ago |
ड्रोन (Drone) क्यामेरा प्रशिक्षण सम्बन्धी १० (दश) दिने निःशुल्क कार्यशालामा सहभागिता सम्बन्धी सूचना
प्रकाशित मितिः २०८१/०७/१४
चलचित्र विकास बोर्डको चालू आ.व. २०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार चलचित्रकर्मीहरूको दक्षता अभिवृद्धिका लागि 25 जना नेपाली चलचित्र छायाँकारहरूलाई बोर्डबाट १० दिने ड्रोन (Drone) क्यामेरा प्रशिक्षण सम्बन्धी कार्यशाला सञ्चालन गर्न लागिएको हुँदा उक्त कार्यशालामा सहभागि हुन नेपाली चलचित्रका छायाँकारहरूले मात्र बोर्डबाट उपलब्ध गराईएको फारम भरी यो सूचना प्रकाशित भएको मितिले १० दिनभित्र बोर्डको कार्यालय वा इमेल मार्फत् यसै सूचनालाई आधार मानी आवेदन पेश गर्नहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ।
आवेदन फारम बोर्डको वेवसाईटबाट डाउनलोड गरी ई-मेल ठेगाना fdbnepal@gmail.com मा पठाउन सकिनेछ।पहिलो दर्ता हुन आएका निवेदनहरूलाई पहिलो प्राथमिकता दिँदै नियमानुसार छनौट गरी सहभागिता गराईनेछ।थप जानकारीका लागि बोर्डमा सम्पर्क गर्न सकिनेछ।