| राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार सम्बन्धी सूचना
11 months, 1 week ago |
| चलचित्रकर्मी परिचय पत्र वितरण सम्बन्धी सूचना
1 year ago |
| कार्यक्रम स्थगन सम्बन्धमा।
1 year ago |
| Invitation for Bids (E-bidding) for Construction of Indoor Film Studio at Banepa Municipality, Ward no 10 & 13, Kavrepalanchowk
1 year, 1 month ago |
| पटकथा लेखन सम्बन्धी तीन दिने कार्यशालमा सहभागिता सम्बन्धी सूचना
1 year, 1 month ago |
नेपाल सरकार
सञ्चार तथा सूचना प्रविधि
मन्त्रालय
चलचित्र विकास बोर्ड
चाबहिल,काठमाडौ।
मेकअप
सम्बन्धी पाँच दिने कार्यशालामा सहभागिता सम्बन्धी सूचना
प्रथम पटक
सूचना प्रकाशित मिति: २०८१।१०।२२
चलचित्र विकास बोर्डको चालू आ.व. २०८१/०८२ को स्वीकृत
वार्षिक कार्यक्रम अनुसार चलचित्रकर्मीहरूको दक्षता अभिवृद्धिका लागि बोर्डबाट कर्णाली
प्रदेशको सुर्खेतमा यही मिति २०८१।१०।३० देखि मिति २०८१।११।०४
गते सम्म ५ (पाँच) दिन मेकअप
सम्बन्धी कार्यशाला सञ्चालन गर्न लागिएको हुँदा उक्त कार्यशालामा सहभागी हुन
कर्णाली प्रदेशका इच्छुक चलचित्रकर्मीहरुले बोर्डबाट उपलब्ध गराईएको फारम भरी यो
सूचना प्रकाशित भएको मितिले सात दिनभित्र बोर्डको कार्यालय वा इमेल मार्फत् यसै
सूचनालाई आधार मानी आवेदन पेश गर्नहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित
गरिएको छ।
आवेदन फारम बोर्डको वेवसाईट www.film.gov.np बाट डाउनलोड गरी ई-मेल ठेगाना fdbworkshop2024@gmail.com मा पठाउन सकिनेछ।पहिलो दर्ताहुन
आएका निवेदनहरूलाई पहिलो प्राथमिकता दिईनेछ।थप जानकारीका लागि बोर्डको सम्पर्क नं ०१-४८१२३३२ र ०१-४८१२३८७ सम्पर्क गर्न सकिनेछ।