badapatra


चलचित्र जाँच (सेन्सर) का लागि सिफारिस लिने प्रक्रिया तथा चलचित्र प्रदर्शन गर्ने समयमा संशोधन

2 years, 4 months ago

स्टोरी बैंकमा चलचित्रको कथा,पटकथा र संवाद सहितको स्कृप्ट पेश गर्ने सूचनाको म्याद थप सम्बन्धी सूचना ( २०७९।७।३ )

2 years, 6 months ago

आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवर्द्धन कार्यक्रम प्रस्ताव सम्बन्धी सूचना (२०७९।०६।३१)

2 years, 6 months ago

स्टोरी बैंकमा चलचित्रको कथा,पटकथा र संवाद सहितको स्कृप्ट सम्बन्धी सूचना (प्रथम पटक प्रकाशित मितिः २०७९।५।३०, कान्तिपुर दैनिक, पृष्ठ १२)

2 years, 7 months ago

चलचित्र जाँचका लागि सिफारिस, चलचित्र प्रदर्शन गर्ने समय र इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्तहरु सम्बन्धी सूचना (२०७९।५।३०, कान्तिपुर दैनिक, पृष्ठ १०)

2 years, 7 months ago

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पुरस्कृत हुनुहुने महिला चलचित्रकर्मीहरू

2 months ago | Published: March 9, 2025, 11:27 a.m. | Views: 1561

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पुरस्कृत हुनुहुने महिला चलचित्रकर्मीहरूः


नारी दिवस कार्यक्रम, २०८०

१. श्री रेनेसा वान्तवा राई, नृत्य निर्देशक

२. श्री रितु राना, प्राविधिक

३. श्री प्रियंका कार्की, अभिनेत्री

४. श्री सरिता लामिछाने, अभिनेत्री

५. श्री शारदा थापा, चलचित्र पत्रकार

६. श्री केकी अधिकारी, अभिनेत्री

७. श्री किरण दाहाल, द्वन्द निर्देशक


नारी दिवस कार्यक्रम, २०८१

१. श्री करिश्मा मानन्धर, अभिनेत्री

२. श्री रश्मी भट्ट, अभिनेत्री

३. श्री  शोभा श्रेष्ठ, श्रृंगारक

४. श्री गीता अधिकारी, चलचित्र पत्रकार

५. श्री सरिता साह, अभिनेत्री

६. श्री पशुपती राई, अभिनेत्री 

७. श्री थिन्ले ल्हामो, अभिनेत्री