माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री पृथ्वी सुब्बा गुरुङज्यूको प्रमुख आतिथ्य र चलचित्र संघका अध्यक्ष श्री नरेन्द्र महर्जनज्यूको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो।
विशिष्ट अतिथि चलचित्र विकास बोर्ड अध्यक्ष श्री दिनेश डि. सिज्यू हुनुहुन्थ्यो।
चलचित्र क्षेत्रका अग्रज तथा लोकप्रिय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रह्यो।