badapatra


साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८२ फागुन ०९ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

3 weeks, 1 day ago

निर्वाचन प्रचार प्रसार तथा मतदाता शिक्षाको लागि टिकटक प्रतियोगीता सम्बन्धित सुचना

4 weeks ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८२ फागुन ०२ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

4 weeks, 1 day ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८२ माघ २४ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

1 month ago

शोक विज्ञप्ति

1 month, 1 week ago

चलचित्र विकास बोर्डको सहकार्यमा विराटनगरमा ३ दिने कार्यशाला सम्पन्न

9 months, 2 weeks ago | Published: June 1, 2025, 10:53 a.m. | Views: 8280

चलचित्र विकास बोर्डको सहकार्यमा चाँदनी फिल्म विराटनगरले आयोजना गरेको "नेपाली चलचित्रमा साहित्य विषयक गोष्ठी तथा चलचित्र निर्माण सम्बन्धी ३ दिने कार्यशाला–२०८२" सम्पन्न भएको छ ।
कोशी प्रदेशका आन्तरिक तथा कानुन मन्त्री रेवती रमण भण्डारीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रममा साहित्यकार तथा गजलकार मधु पोखरेलको अध्यक्षता रहेको थियो ।
कार्यशालामा साहित्य र चलचित्रबीचको सम्बन्ध, लेखन शैली, सामाजिक सरोकार र फिल्म निर्माणका विविध पक्षमा गहन छलफल तथा प्रशिक्षण भएको थियो ।
निर्देशक सन्तोष सरकार, गायक दिनेश राई र नृत्य निर्देशक कविता भुषाललाई सम्मान गरिएको कार्यक्रममा गीत–संगीत, नृत्य र सिर्जनात्मक वाचन समावेश थियो । चलचित्र विकास बोर्ड साहित्य, कला र चलचित्रबीचको समन्वयलाई प्रोत्साहन गर्दै यस्ता कार्यक्रमहरूमा सहकार्य गरिरहेको छ ।