En
Np
Online Services
Contact Us
All Notices
कथा संग्रहालय (स्टोरी बैंक) मा चलचित्रको कथा, पटकथा र संवाद सहितको स्क्रिप्ट संकलन सम्बन्धी सूचना
None
मोफसलका चलचित्रलाई प्रोत्साहन सम्बन्धी सूचना
None
आदिवासी, जनजाति,मातृभाषी चलचित्र सम्बन्धी कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आव्हान सम्बन्धी सूचना।
None
च्यारिटी शो सम्बन्धमा ।
1 year, 3 months ago
चलचित्रक्षेत्रको विकास विस्तार र प्रवर्द्धनका लागि यस चलचित्र विकास बोर्डबाट सम्पादन हुने काम कारवाही, अनुसन्धानमूलक कार्यहरू, तथ्याङ्क संकलन, सूचना प्रविधि सम्बन्धी, कार्यालय व्यवस्थापन सम्बन्धी|
1 year, 3 months ago
Previous
1
2
3
4
5
6
7
8
9
10
(current)
11
12
13
14
15
16
17
18
19
20
21
22
Next
चलचित्र विकास बोर्डद्वारा आयोजित रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न
4 weeks ago |
Published:
Nov. 9, 2025, 3 p.m. | Views: 1181
आज चलचित्र विकास बोर्डद्वारा आयोजित रक्तदान कार्यक्रम सभ्य तथा भव्य रूपले सम्पन्न भयो।
राष्ट्रिय चलचित्र दिवस २०८२ को अवसरमा गरिएको यस सामाजिक कार्यमा चलचित्रकर्मी,
पत्रकार, निर्देशक, निर्माता र प्राविधिकहरूको उत्साहजनक उपस्थिति रह्यो।
यस मानविय कार्यमा सहभागी सबै आदरणीय दाताहरू, स्वयंसेवक, संघ–संस्थाहरू र सहयोगी हातहरूलाई चलचित्र विकास बोर्डतर्फबाट हार्दिक धन्यवाद
चलचित्रकर्मीहरू पर्दामा मात्र होइन, रियल लाइफमा पनि नायक बन्न सक्छन भन्ने प्रमाण आजको दिनले फेरि देखायो।
बोर्डले यस्ता सामाजिक कामहरू भविष्यमा पनि निरन्तरता दिदै जानेछ।