En
Np
Online Services
Contact Us
All Notices
नेपाली सेनाको लघु चलचित्र प्रतियोगिता -२०८१ सम्बन्धमा।
1 year, 1 month ago
नेपाली चलचित्रहरूको पटकथा (स्क्रिप्ट) उपलब्ध गराउनुहुन।
None
चलचित्रसँग सम्बन्धित पुस्तक तथा प्रकाशनहरू उपलब्ध गराउनुहुन।
None
नेपाली चलचित्र तथा चलचित्रका मुख्य अंशहरूको पाईरेसी सम्बन्धमा जारी सूचना
None
स्वदेशी चलचित्रको विकास, विस्तार र प्रवर्द्धनको लागि चलचित्र महोत्सव, कार्यशाला, गोष्ठी,तालिम आदि कार्यक्रममा सहकार्यका लागि प्रस्ताव आव्हान सम्बन्धी सूचना।
None
Previous
1
2
3
4
5
6
7
8
9
(current)
10
11
12
13
14
15
16
17
18
19
20
21
22
Next
चलचित्र विकास बोर्डद्वारा आयोजित रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न
4 weeks ago |
Published:
Nov. 9, 2025, 3 p.m. | Views: 1194
आज चलचित्र विकास बोर्डद्वारा आयोजित रक्तदान कार्यक्रम सभ्य तथा भव्य रूपले सम्पन्न भयो।
राष्ट्रिय चलचित्र दिवस २०८२ को अवसरमा गरिएको यस सामाजिक कार्यमा चलचित्रकर्मी,
पत्रकार, निर्देशक, निर्माता र प्राविधिकहरूको उत्साहजनक उपस्थिति रह्यो।
यस मानविय कार्यमा सहभागी सबै आदरणीय दाताहरू, स्वयंसेवक, संघ–संस्थाहरू र सहयोगी हातहरूलाई चलचित्र विकास बोर्डतर्फबाट हार्दिक धन्यवाद
चलचित्रकर्मीहरू पर्दामा मात्र होइन, रियल लाइफमा पनि नायक बन्न सक्छन भन्ने प्रमाण आजको दिनले फेरि देखायो।
बोर्डले यस्ता सामाजिक कामहरू भविष्यमा पनि निरन्तरता दिदै जानेछ।