| साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ पुष १९ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन
2 months, 1 week ago |
| चलचित्र कथा लेखनमा रुचि राख्नेहरूका लागि सुनौलो अवसर!
2 months, 2 weeks ago |
| स्वदेशी चलचित्रको डिजिटाइजेशन कार्यमा आबद्ध हुन आवेदन पेश गर्ने सम्बन्धी सूचना
2 months, 2 weeks ago |
| आर्थिक वर्ष २०८२।०८३ मा चलचित्र विकास बोर्डबाट गठित समितिहरू
2 months, 2 weeks ago |
| जो जस सँग सम्बन्धित छ
2 months, 2 weeks ago |
जानकारी
अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर चलचित्र विकास बोर्डको महिला सशक्तीकरण समितिबाट यही फागुन २८,२९र ३० गते सम्म आयोजना गर्ने भनिएको विशेष कार्यक्रम विविध कारणले यही चैत्र ११,१२ र १३ गतेका लागि सर्न गएको व्यहोरा सम्पूर्ण चलचित्रकर्मीहरूलाई जानकारी गराउँदछौ। यस अघि प्रदर्शनका लागि तय गरिएको चलचित्र “कुमारी” र “जीवन काडाँ कि फूल” मिति २०८२ चैत्र ११ र १२ गते प्रदर्शन गर्दैछौँ।
बोर्डको सूचना अनुसार चलचित्र हेर्न इच्छुक रही सम्पर्क गर्नु भएका चलचित्रकर्मीहरूमा पर्न गएको असुविधा प्रति बोर्ड क्षमा प्रार्थी छ।
