| साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ पुष १९ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन
2 months, 1 week ago |
| चलचित्र कथा लेखनमा रुचि राख्नेहरूका लागि सुनौलो अवसर!
2 months, 2 weeks ago |
| स्वदेशी चलचित्रको डिजिटाइजेशन कार्यमा आबद्ध हुन आवेदन पेश गर्ने सम्बन्धी सूचना
2 months, 2 weeks ago |
| आर्थिक वर्ष २०८२।०८३ मा चलचित्र विकास बोर्डबाट गठित समितिहरू
2 months, 2 weeks ago |
| जो जस सँग सम्बन्धित छ
2 months, 2 weeks ago |
सूचना
चलचित्र विकास बोर्डद्वारा प्रकाशन गर्न लागिएको "अजर अमर निर्देशक" नामक पुस्तक तथा नेपाली चलचित्रका पोस्टरहरूको पुस्तकका लागि निर्देशकहरूको नामावली तथा चलचित्रका पोस्टरहरूको विवरण संकलन गर्ने क्रममा संलग्न सूचीमा केही निर्देशकहरूको नाम वा पोस्टरहरू छुट भएको हुन सक्ने हुँदा, संलग्न नामावलीमा समावेश गर्न छुट भएका निर्देशकहरूको नाम (विशेष गरी चार वा सोभन्दा बढी चलचित्र निर्देशन गरेका निर्देशकहरू) उपलब्ध गराइदिनुहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ।
साथै, संलग्न सूचीमा छुट भएका चलचित्रका पोस्टरहरू उपलब्ध गराउन सम्बन्धित निर्माता तथा सरोकारवालाहरूले आवश्यक सहयोग गरिदिनुहुन समेत अनुरोध गरिन्छ।
उक्त विवरण तथा पोस्टरहरू यथाशीघ्र चलचित्र विकास बोर्डमा उपलब्ध गराइदिनुहुन अनुरोध छ।
सम्पर्कका लागि: 9868668576(WhatsApp)
