| महिला चलचित्रकर्मीहरुले परिचय विवरण उपलब्ध गराउने सम्बन्धी सूचना (माघ २९, २०७९)
3 years, 1 month ago |
| Children Film Society (CFS)- Open Call Online Campaign
3 years, 2 months ago |
| चलचित्र जाँच (सेन्सर) का लागि सिफारिस लिने प्रक्रिया तथा चलचित्र प्रदर्शन गर्ने समयमा संशोधन
3 years, 3 months ago |
| स्टोरी बैंकमा चलचित्रको कथा,पटकथा र संवाद सहितको स्कृप्ट पेश गर्ने सूचनाको म्याद थप सम्बन्धी सूचना ( २०७९।७।३ )
3 years, 5 months ago |
| आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवर्द्धन कार्यक्रम प्रस्ताव सम्बन्धी सूचना (२०७९।०६।३१)
3 years, 5 months ago |
मिति २०८२।१२।२६
श्री सम्पूर्ण चलचित्रकर्मी तथा निर्माण संस्थाहरू,
विषयः चलचित्रका पोष्टरहरू उपलब्ध गराउने सम्बन्धमा।
यस बोर्डबाट प्रकाशन गर्न लागिएको नेपाली चलचित्रका पोष्टरहरूको पुस्तकका लागि हाल बोर्डमा करिब १७०० वटा नेपाली चलचित्रका पोष्टरहरू प्राप्त भएका छन्।चलचित्रका पोष्टरहरूको संकलनका क्रममा आफूले लेखेका,अभिनय गरेका, निर्माण/निर्देशन गरेका चलचित्रका पोष्टरहरू छुट्न गएको भएमा सात दिन भित्रमा चलचित्रका पोस्टरहरू उपलब्ध गराउन सम्बन्धित सबैमा अनुरोध गरिन्छ।साथै, संलग्न सूचीमा छुट भएका चलचित्रका पोस्टरहरू उपलब्ध गराउन सम्बन्धित निर्माता तथा सरोकारवालाहरूले आवश्यक सहयोग गरिदिनुहुन समेत अनुरोध गरिन्छ।
सम्पर्कका लागि: 9864742874/9868668576 (WhatsApp)

हालसम्म उपलब्ध पोस्टरहरु यसैसाथ संलग्न गरिएको छ ।