| साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ पुष १९ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन
2 months, 1 week ago |
| चलचित्र कथा लेखनमा रुचि राख्नेहरूका लागि सुनौलो अवसर!
2 months, 2 weeks ago |
| स्वदेशी चलचित्रको डिजिटाइजेशन कार्यमा आबद्ध हुन आवेदन पेश गर्ने सम्बन्धी सूचना
2 months, 2 weeks ago |
| आर्थिक वर्ष २०८२।०८३ मा चलचित्र विकास बोर्डबाट गठित समितिहरू
2 months, 2 weeks ago |
| जो जस सँग सम्बन्धित छ
2 months, 2 weeks ago |
प्रथम पटक प्रकाशित मिति २०७९।२।१०ः आर्थिक ऐन, विधेयकमा भएको व्यवस्था बमोजिम चलचित्र विकास बोर्डबाट हुने भन्सार सम्बन्धी सिफारिस विद्युतीय माध्यमबाट गर्नका लागि भन्सार विभागको नेपाल राष्ट्रिय एकद्वार प्रणाली (NNSW) आयोजना कार्यान्वयन ईकाईबाट एकद्वार प्रणालीमा विकास गरिएको LPCO Module (License, Permit, Certificate and Others) नेपाल राष्ट्रिय एकद्वार प्रणाली (Nepal National Single Window-NNSW) मार्फत कार्यान्वयन गर्न लागिएकोले भन्सार ऐन २०६४ को दफा ८९(ङ) र भन्सार नियमावली (बाह्रौं संशोधन), २०७८ को नियम ६६च बमोजिम निकासी पैठारीकर्ताले यस बोर्डमा पेश गर्ने कागजातहरु विद्युतीय माध्यमबाट उक्त एकद्वार प्रणालीको पोर्टल (Portal) www.nnsw.gov.np बाट आवश्यक कागजातहरु सहित आवेदन गर्नुहुन बोर्डको मिति २०७९।२।६ को निर्णयानुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।
सम्पर्क ठेगानाः
१. चलचित्र विकास बोर्ड, चावहिल,काठमाडौंः ०१–४८२२८६०
२. भन्सार विभाग, त्रिपुरेश्वर, काठमाडौंः ०१–४११७०१०
३. Help Desk, त्रिपुरेश्वर, काठमाडौंः १६६–००१६–००१६