| लघु चलचित्र प्रतियोगिता सम्बन्धी सूचना (२०७९।१२।१०)
2 years, 11 months ago |
| ADVANCED SCREENWRITING AND DIRECTION WORKSHOP with ANUPAM BARVE (17-19 March 2023)
3 years ago |
| महिला चलचित्रकर्मीहरुले परिचय विवरण उपलब्ध गराउने सम्बन्धी सूचना (माघ २९, २०७९)
3 years, 1 month ago |
| Children Film Society (CFS)- Open Call Online Campaign
3 years, 1 month ago |
| चलचित्र जाँच (सेन्सर) का लागि सिफारिस लिने प्रक्रिया तथा चलचित्र प्रदर्शन गर्ने समयमा संशोधन
3 years, 2 months ago |
नेपाल सरकार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
चलचित्र विकास बोर्ड, सरस्वतीनगर, चाबहिल, काठमाडौंको
चलचित्र जन्य वस्तु तथा बौद्धिक सम्पतीको पाईरेसी नियन्त्रणलाई मद्धत पुग्ने श्रब्यदृष्य सामाग्री तयार पार्ने सम्बन्धी सूचना
प्रकाशित मिति :- २०८०।०१।०७
यस चलचित्र विकास बोर्डको स्वीकृत वार्षिक कार्यक्रम अनुसार “चलचित्र तथा चलचित्रजन्य वस्तुको पाइरेसी नियन्त्रण सम्बन्धी समाजिक जागरण सम्बन्धी सामाग्री तयार गर्नुपर्ने भएकोले देहायका शर्तहरु पालना गरी ईच्छुक फर्म, संस्था वा कम्पनीका लागि ७(सात) दिन भित्र प्रस्ताव पेश गर्न बोर्डको वेवसाईट www.film.gov.np र सूचना पाटीमा टांस गरी आवहान गरिन्छ ।
देहायः–
१. नविकरण भएको फर्म दर्ता प्रमाणपत्र (ख) मु.अ.कर दर्ता प्रमाणपत्र (ग) आ.ब. २०७८/०७९ को कर चुक्ता प्रमाणपत्र
२. चलचित्र विकास बोर्डले स्वीकृत गरेको कार्यक्षेत्रगत शर्त र स्कृप्ट अनुसारको प्रविधि, उपकरण र कलाकारहरु संलग्न गरी चलचित्रजन्य वस्तु तथा बोद्धिक सम्पतीको पाइरेसी नियन्त्रण सम्बन्धी समाजिक जागरण सम्बन्धी सामाग्री तयार गर्नुपर्नेछ ।
३. प्रस्तावदाताको योग्यता, अनुभव र त्यस्तो कार्य गर्नसक्ने क्षमताः
४. फर्म वा कम्पनीको विवरण र प्रस्तावित कार्यमा संलग्न हुने प्रमुख जनशक्तिको बैयक्तिगत विवरण सहितको हस्ताक्षर भएको Bio-Data संलग्न गर्नुपर्नेछ ।
५. गत विगत वर्षमा सम्पन्न गरेको समान प्रकृतिका काम र स्थानको विवरण उल्लेख हुनु पर्नेछ ।
६. गर्नुपर्ने कार्यको कार्यक्षेत्रगत शर्त तथा प्रस्ताव सम्बन्धि काागजात चलचित्र विकास बोर्डको लेखा शाखावाट प्राप्त गर्न सकिनेछ ।
७. प्रस्ताव पेश गर्नुपर्ने स्थानः चलचित्र विकास बोर्ड, सरस्वतीनगर, चावहिल,काठमाडौं, सम्पर्क नं. ०१४८१२३८७