| राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार सम्बन्धी सूचना
11 months, 1 week ago |
| चलचित्रकर्मी परिचय पत्र वितरण सम्बन्धी सूचना
1 year ago |
| कार्यक्रम स्थगन सम्बन्धमा।
1 year ago |
| Invitation for Bids (E-bidding) for Construction of Indoor Film Studio at Banepa Municipality, Ward no 10 & 13, Kavrepalanchowk
1 year, 1 month ago |
| पटकथा लेखन सम्बन्धी तीन दिने कार्यशालमा सहभागिता सम्बन्धी सूचना
1 year, 1 month ago |
राष्ट्रिय चलचित्र दिवस सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम स्थगित गरिएको सूचना
राष्ट्रिय चलचित्र दिवसको मिति (महिना र गते) तय गर्ने उद्देश्यले यही 2080 असोज 24 गते दिनको १:00 बजे चलचित्र क्षेत्रका अग्रज, विज्ञ व्यक्तित्व तथा सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रिया आयोजना गर्न भनी बोर्डले कार्यक्रम तय गरेकोमा विशेष परिस्थितिवश सो कार्यक्रम हाललार्इ स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।साथै सो कार्यक्रम आगामी दिनमा उपयुक्त समयमा आयोजना गरिने व्यहोरा समेत जानकारी गराइन्छ।
(केएल बुढाथोकी)
प्रवक्ता
चलचित्र विकास बोर्ड
