badapatra


साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ मंसिर १३ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन

3 months, 2 weeks ago

बक्स अफिस व्यवस्थापन प्रणालीमा आवश्यक मर्मत तथा प्रणाली स्तर उन्नती कार्यको कारणले आज राति बक्स अफिस प्रणालीको सेवा अवरुद्ध सम्बन्धि सुचना ।

3 months, 2 weeks ago

SAARC Film Festival मा सहभागिता सम्बन्धमा

None

३D एनिमेटेड लोगो निर्माण र आधिकारिक गान (गीत तथा धुन) निर्माण सम्बन्धित सुचना

3 months, 3 weeks ago

बक्स अफिस व्यवस्थापन प्रणालीमा आवश्यक मर्मत तथा प्रणाली स्तर उन्नती (Upgradation) कार्यको कारणले आज राति बक्स अफिस प्रणालीको सेवा अवरुद्ध हुनसक्ने सुचना ।

3 months, 3 weeks ago

चलचित्र छात्रवृत्ति सम्बन्धी सूचना (२०८०।०८।१४ बिहिबार, गोरखापत्र दैनिक)

2 years, 3 months ago | Published: Nov. 30, 2023, 11:31 a.m. | Views: 18433

नेपाल सरकार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

चलचित्र विकास बोर्ड

सरस्वतीनगर, चाबहिल, काठमाडौ

 चलचित्र छात्रवृत्ति सम्बन्धी सूचना 

प्रकाशित मिति : २०८०।०८।१४

चलचित्र सम्बन्धी अध्ययन, अनुसन्धान एवं विद्वतवृत्तिका लागि प्रोत्साहन गर्न यस बोर्डबाट प्रदान गरिने छात्रवृत्तिका लागि सम्बन्धित विषयमा अध्ययनरत योग्य नेपाली विद्यार्थी, अनुसन्धानकर्ता तथा शोधकर्ताबाट तोकिएका प्रमाण र कागजातहरु सहित मिति २०८०।०६।२४ र २०८०।०८।०५ गते गोरखापत्र दैनिकमा सूचना प्रकाशन गरी आवेदन माग गरिएको र सो सूचनाका आधारमा दर्ता हुन आएका सम्पूर्ण दरखास्तहरु विशेष कारणबस यसै सूचनाबाट रद्ध गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ । साथै उल्लेखित बमोजिमका छात्रबृत्तिका लागि इच्छुक विद्यार्थी, अनुसन्धानकर्ता तथा शोधकर्ताबाट तोकिएका प्रमाण र कागजातहरु सहित यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बोर्डको कार्यालय वा इमेल मार्फत् यसै सूचनालाई आधार मानी अनलाईन आवेदन पेश गर्नहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ । सूचनाको विस्तृत विवरण चलचित्र विकास बोर्डको वेबसाईट www.film.gov.np  र बोर्डको सूचना पाटीमा उपलब्ध छ । थप जाकारीका लागि बोर्डमा सम्पर्क गर्न सकिनेछ ।