कथा संग्रहालय (स्टोरी बैंक) को नतिजा प्रकाशन सम्बन्धी सूचना
9 months ago |
चलचित्रघरको स्तरोन्नति तथा प्रोत्साहन सम्बन्धी सूचना
8 months, 4 weeks ago |
चलचित्र विकास बोर्डबाट गठित समितिहरू
9 months ago |
चलचित्रकर्मीहरूको सुरक्षा व्यवस्था सम्बन्धमा।
9 months, 3 weeks ago |
सदस्यता पत्र (कार्ड) सम्बन्धमा ।
9 months, 3 weeks ago |
नेपाल सरकार
सञ्चार तथा सूचना
प्रविधि मन्त्रालय
चलचित्र विकास बोर्ड
चाबहिल,काठमाडौ।
अभिनय सम्बन्धी पाँच
दिने कार्यशालामा सहभागिता सम्बन्धी सूचना
प्रथम पटक सूचना
प्रकाशित मितिः २०८०/१०/१०
चलचित्र विकास बोर्डको चालू
आ.व. २०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार चलचित्रकर्मीहरूको दक्षता
अभिवृद्धिका लागि बोर्डबाट यही मिति २०८०/१०/२९ देखि
२०८०/११/०४ गते सम्म ५ (पाँच) दिन अभिनय सम्बन्धी कार्यशाला सञ्चालन गर्न लागिएको
हुँदा उक्त कार्यशालामा सहभागि हुन ईच्छुक व्यक्तिहरूले बोर्डबाट उपलब्ध गराईएको फारम
भरी यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र
बोर्डको कार्यालय वा इमेल मार्फत् यसै सूचनालाई आधार मानी आवेदन पेश गर्नहुन
सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ।
आवेदन फारम बोर्डको वेवसाईटबाट
डाउनलोड गरी ई-मेल ठेगाना fdbworkshop2024@gmail.com मा पठाउन सकिनेछ।पहिलो दर्ताहुन आएका निवेदनहरूलाई पहिलो प्राथमिकता
दिईनेछ।थप जानकारीका लागि बोर्डमा सम्पर्क गर्न सकिनेछ।