| मेकअप सम्बन्धी पाँच दिने कार्यशालामा सहभागिता सम्बन्धी सूचना (२०८१/०८२)
1 year, 1 month ago |
| कथा संग्रहालय (स्टोरी बैंक) को नतिजा प्रकाशन सम्बन्धी सूचना
1 year, 2 months ago |
| चलचित्रघरको स्तरोन्नति तथा प्रोत्साहन सम्बन्धी सूचना
1 year, 2 months ago |
| चलचित्र विकास बोर्डबाट गठित समितिहरू
1 year, 2 months ago |
| चलचित्रकर्मीहरूको सुरक्षा व्यवस्था सम्बन्धमा।
1 year, 2 months ago |
नेपाल सरकार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
चलचित्र विकास बोर्ड
चाबहिल,काठमाडौ।
सम्पादन सम्बन्धी पाँच दिने कार्यशालामा सहभागिता सम्बन्धी सूचना
प्रथम पटक सूचना प्रकाशित मिति: २०८०/१२/०६
चलचित्र विकास बोर्डको चालू आ.व.२०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार चलचित्रकर्मीहरूको दक्षता अभिवृद्धिका लागि बोर्डबाट सुर्खेत जिल्लाको बिरेन्द्रनगरमा यही मिति २०८०/१२/१५ देखि २०८०/१२/१९ गते सम्म ५ (पाँच) दिन सम्पादन सम्बन्धी कार्यशाला सञ्चालन गर्न लागिएको हुँदा उक्त कार्यशालामा सहभागि हुन ईच्छुक व्यक्तिहरूले बोर्डबाट उपलब्ध गराईएको फारम भरी यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र बोर्डको कार्यालय वा इमेल मार्फत् यसै सूचनालाई आधार मानी आवेदन पेश गर्नहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ।