• Home (current)
  • About

      Organisation

      • Introduction
      • Annual Program
      • History
      • Activities
      • Reports

      Members

      • Executive Members
      • Staff Members
      • Former Chairpersons
      • Former Members
      • Former Member Secretaries

      About Nepal

      • Nepal in Brief
      • Film Me
      • National Parks
      • Historical Parks
      • Wildlife Conservations
      • Archeological Sites
      • Popular Shooting Spots
  • Rules & Acts

    Rules

    • Film Rules (2057 BS) Nepali
    • Film Rules (2000 AD) English

    Acts

    • Film Act (2026BS) Nepali
    • Film Act (1969AD) English
  • Filming Permit Info
    • Process
    • Filming Permit Form
    • Work Permit Visa
    • Frequently Asked Questions

    Other Related Information

    • Custom
    • Tax
    • Do’s and Don’t
    • Getting Shooting Permit
  • Necessary Info
    • Citizen Charter
    • Press Releases
    • Notices
    • Useful Links
    • Production
    • Exhibition
    • Distribution
    • Foreign Films
  • Search
      {{ csrf_field() }}

      खोज्नुहोस : चलचित्रको नाम, कलाकार, निर्देशक, सिनेमाघर, वितरक | For Advance Search (click here)


सुरक्षा सेवा खरिद सम्बन्धी सिलबन्दी प्रस्ताव आह्वान सूचना (मितिः २०७६।०६।०२)

चलचित्र विकास बोर्डको चाबहिलस्थित कार्यालय भवनको लागि २४ सै घण्टा २ जनाले सुरक्षा सेवा उपलब्ध गराउनु पर्ने भएकोले ईच्छुक इजाजत प्राप्त सेक्युरिटी सर्भिसहरुबाट निम्न शर्तहरुको अधिनमा रही रित पूर्वकको सिलबन्दी प्रस्ताव पेश गर्न यो १५ दिने सूचना आव्हान गरिन्छ ।

शर्तहरुः–
१. आ.ब. २०७५।७६ का लागि नवीकरण गरेको कम्पनी दर्ता प्रमाणपत्र वा फर्मदर्ता प्रमाण पत्र, मुल्यअभिवूृद्धि कर र प्यानमा दर्ता भएको प्रमाणपत्र र आ.ब.२०७४।७५ सम्मको कर चुक्ता गरेको प्रमाणपत्रहरुकोे प्रमाणित प्रतिलिपि, कुनै कारवाहीमा नपरेको स्वयं घोषणा र सुरक्षा सेवा दिरहेको विवरण संलग्न गरी निवेदनमा रु.१०।– को टिकट टाँसी यो सूचना प्रकाशित मितिले १५ दिनभित्र कार्यालय समयसम्म प्रस्ताव पेश गर्नुपर्नेछ ।
२. प्रस्ताव फाराम सिलबन्दी गरी प्रथम पटक सूचना प्रकाशित भएको मितिले १६ औं दिनको १२ः०० बजे भित्र यस बोर्डको कार्यालयमा दर्ता गराइसक्नुपर्ने छ । सोही दिनको १४ः०० बजे दर्ता भएका सिलबन्दी प्रस्तावपत्रहरु यस कार्यालयमा उपस्थित प्रस्तावदाता वा निजको प्रतिनिधी र कार्यालय प्रतिनिधिहरुको रोहबरमा खोलिने छ । उक्त समयमा प्रस्तावदाता वा निजको प्रतिनिधी उपस्थित नभए पनि सिलबन्दी प्रस्तावपत्र खोल्न वाधा पर्ने छैन ।
३. सिलबन्दी प्रस्ताव पेश गर्दा प्रचलित कानुन बमोजिम तोकिएको न्यूनतम पारिश्रमिकमा नघट्ने गरी मासिक रुपमा के कति दर रेटमा २४ सै घण्टा सेक्युरिटी गार्डमा खटाउन सकिन्छ सो को दररेट अंक र अक्षरमा स्पष्ट बुझिने गरि लेखिएको हुनु पर्नेछ । यदि अंक र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिइने छ । केरमेट भएमा केरमेट भएको ठाउँमा सही छाप भएको हुनुपर्ने छ ।
४. सिलबन्दी प्रस्ताव दर्ता गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको लगत्तै कार्यालय खुलेको दिन सोही समयमा सिलबन्दी प्रस्ताव दर्ता गराउनु पर्नेछ ।
५. सिलबन्दी प्रस्ताव सम्बन्धी कागजात पेश गर्दा खाममा स्पष्टसँग कार्यालयको नाम, कामको विवरण, सुरक्षा सेवा उपलब्ध गराईरहेको विवरण तथा प्रस्तावदाताको नाम, ठेगाना समेत संलग्न गरिएको हुनुपर्ने छ ।
६. कुनै शर्त राखेको, कैफियत जनाएको, म्याद नाघेको वा रित नपुगी पेश हुन आएको प्रस्ताव उपर कुनै कारवाही गरिने छैन ।
७. प्राप्त प्रस्ताव स्वीकृत गर्ने, नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहने छ ।
८. सुरक्षाको लागि पठाइने सेक्युरिटी गार्डहरु सुरक्षा सम्बन्धी तालिम लिएको हुनुपर्ने छ ।
९. प्रचलित नियमानुसारको रकम कट्टा गरी भुक्तानी दिईनेछ ।
१०. यस सम्बन्धमा अन्य कुनै कुरा बुझ्नु परेमा कार्यालय समयमा सम्पर्क राख्न सकिने छ ।

     

अपडेट

  • बाेर्डकाे सूचनाकाे हक सम्बन्धी ऐनको दफा ५(३) बमोजिमको विवरण
  • बाेर्डकाे सूचनाकाे हक सम्बन्धी ऐनको दफा ५(३) बमोजिमको विवरण
  • स्टोरी बैंकमा चलचित्रको पटकथा संकलन सम्बन्धी ७ दिने म्याद थपको सूचना (२०७७।९।१२)
  • बोलपत्र पेश गर्नुपूर्वको बैठकबाट प्राप्त भएको सुझावलाई स्पष्ट पारिएको सम्बन्धी सूचना
  • स्टोरी बैंकमा चलचित्रको पटकथा संकलन सम्बन्धी २१ दिने सूचना (अन्नपूर्ण राष्ट्रिय दैनिक, पृष्ठ २)
  • सिलबन्दी बोलपत्र आह्वानको सूचना
  • माननीय सञ्चार मन्त्री श्री पार्वत गुरुङबाट बोर्डको कार्यालय निरीक्षण र नवरस सभा हल उद्घाटन
  • चलचित्रघरका लागि सफ्टवेयर प्रमाणिकरण सम्बन्धी सूचना
  • वि.सं. २०७७ सालको विजया दशमी, दिपावली (तिहार), नेपाल संवत् तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना !!!
  • माननीय अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाज्यूबाट बोर्डको कार्यालय निरीक्षण
  • बोर्डको सूचनाको हक सम्बन्धी ऐनको दफा ५(३) बमोजिमको विवरण (वैशाख-असार २०७७)
  • फर्म सूची दर्ता गराउने बारेको सूचना (आ.व. २०७७।७८)

  • About Us

    • Introduction
    • History
    • Executive Members
    • Staff Members

    About Nepal

    • Nepal in Brief
    • Film Me
    • National Parks
    • Historical Parks
    • Wildlife Conservations
    • Archeological Sites

    Neccessary Info

    • Citizen Charter
    • Press Releases
    • Notices
    • Useful Links

    Contact Us

    Film Development Board
    GPO Box 4400
    Chabahil, Kathmandu, Nepal
    Tel.: +977 1 4812332, 4812387
    Fax: +977 1 4812360
    Email: fdbnepal@gmail.com
    URL: www.film.gov.np


    Copyright © 2017 Film Development Board, Nepal. All Rights Reserved. Website Developed by : Sobiztrend Technologies Pvt. Ltd.


    Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/filmgov/public_html/wp-includes/functions.php on line 4755