• Home (current)
  • About

      Organisation

      • Introduction
      • Annual Program
      • History
      • Activities
      • Reports

      Members

      • Executive Members
      • Staff Members
      • Former Chairpersons
      • Former Members
      • Former Member Secretaries

      About Nepal

      • Nepal in Brief
      • Film Me
      • National Parks
      • Historical Parks
      • Wildlife Conservations
      • Archeological Sites
      • Popular Shooting Spots
  • Rules & Acts

    Rules

    • Film Rules (2057 BS) Nepali
    • Film Rules (2000 AD) English

    Acts

    • Film Act (2026BS) Nepali
    • Film Act (1969AD) English
  • Filming Permit Info
    • Process
    • Filming Permit Form
    • Work Permit Visa
    • Frequently Asked Questions

    Other Related Information

    • Custom
    • Tax
    • Do’s and Don’t
    • Getting Shooting Permit
  • Necessary Info
    • Citizen Charter
    • Press Releases
    • Notices
    • Useful Links
    • Production
    • Exhibition
    • Distribution
    • Foreign Films
  • Search
      {{ csrf_field() }}

      खोज्नुहोस : चलचित्रको नाम, कलाकार, निर्देशक, सिनेमाघर, वितरक | For Advance Search (click here)


मिनी सभाकक्षको स्तरोन्नति सम्बन्धी सिलबन्दी दरभाउपत्र आह्वानको सूचना (२०७६।०९।१५)

चलचित्र विकास बोर्डकोे मिनि सभाकक्ष स्तरोन्नतिको लागि आवश्यक पर्ने उपकरण खरिद तथा जडान गर्ने कार्य सिलबन्दी दरभाउपत्रद्वारा गर्नुपर्ने भएको हुँदा इच्छुक कम्पनी वा फर्महरुबाट निम्न शर्तहरुको अधीनमा रहीे यो सिलबन्दी दरभाउपत्र आह्वान गरिन्छ । अन्य आवश्यक जानकारीका लागि बोर्डको लेखा शाखा वा फोन नं. ०१४८१२३८७ मा सम्पर्क गर्न सकिनेछ ।
शर्तहरुः–
१. आ.व. २०७६।७७ का लागि नवीकरण गरेको कम्पनी दर्ता प्रमाणपत्र वा फर्म दर्ता प्रमाण पत्र, मूल्य अभिवृद्धि कर र प्यानमा दर्ता भएको प्रमाणपत्र र आ.व. २०७५।७६ सम्मको कर चुक्ता गरेको प्रमाणपत्रहरुकोे प्रमाणित प्रतिलिपि संलग्न गरी निवेदनमा रु. १०।– को टिकट टाँसी रु. १०००।– (पछि फिर्ता नहुने गरी) बुझाएको नगदी रसिद संलग्न गरी यो सूचना प्रकाशित मितिले १५ दिनभित्र कार्यालय समयसम्म दरभाउपत्र फारम चलचित्र विकास बोर्डको कार्यालयबाट खरिद गर्न सकिनेछ ।
२. खरिद गरेको दरभाउपत्र फारम प्रथम पटक सूचना प्रकाशित भएकोे मितिले १६औं दिनको १२ः०० बजेभित्र खाममा सिलबन्दी गरी खाम बाहिर कामको नाम खुलाई यस बोर्डको कार्यालयमा दर्ता गराउनु पर्नेछ । रीतपूर्वक पर्न आएको सिलबन्दी दरभाउपत्रहरु सोही दिन दिनको ०२ः०० बजे दरभाउपत्रदाता वा निजको प्रतिनिधि र कार्यालय प्रतिनिधिको रोहबरमा यस बोर्डको कार्यालयमा खोलिनेछ । साथै दरभाउपत्रदाता वा निजको प्रतिनिधि उपस्थित नभएमा पनि सिलबन्दी दरभाउपत्र खोल्न कुनै बाधा पर्ने छैन ।
३. दरभाउपत्र सम्बन्धी कागजात खरिद तथा दाखिला गर्ने अन्तिम दिन विदा परे विदा पछि कार्यालय खुलेको दिन सोही समयमा उक्त कार्यहरु गरिनेछ ।
४. सिलबन्दी दरभाउपत्र साथ बिडबन्ड वापत रु.५०,५००।– यस बोर्डको चाबहिलस्थित एभरेष्ट बैंक लिमिटेडको धरौटी खाता नं. ०१८००१०५२००६१४ मा दाखिला गरेकोे सक्कल बैंक भौचर वा “क” वर्गको मान्यता प्राप्त वाणिज्य बैंकबाट बोर्डको नाममा जारी गरेको दरभाउपत्र पेश गर्ने अन्तिम मितिबाट कम्तिमा ७५ दिन म्याद भएको बैंक ग्यारेन्टी पेश गर्नु पर्नेछ ।
५. दरभाउपत्र दाताले दरभाउपत्रमा अंक र अक्षर प्रष्टसँग लेख्नु पर्नेछ । अंक र अक्षरमा लेखेको फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइने छ ।
६. दरभाउपत्र स्वीकृत गर्ने, आंशिक स्वीकृत गर्ने वा कुनै कारण नजनाइकन अस्वीकृत गर्ने सम्पूर्ण अधिकार यस बोर्डमा सुरक्षित रहने छ ।
७. दरभाउपत्र सम्बन्धी प्रत्येक पानामा दरभाउपत्रदाताले दस्तखत गरी फर्मको छाप लगाउनु पर्नेछ ।
८. रीत नपुगी र म्याद नाघी आएको दरभाउपत्र उपर कुनै कारबाही हुने छैन ।
९. अन्य आवश्यक कुराहरु बोर्डको कार्यालयबाट जानकारी प्राप्त गर्न सकिने छ ।
१०. दरभाउपत्र मान्य हुने अवधि ४५ दिनसम्म हुनेछ ।
११. दरभाउपत्र सम्बन्धी मूल्याङ्कनका आधारहरु दरभाउपत्र पुस्तिकामा उल्लेख भए अनुसार हुनेछ ।
१२. सूचनामा उल्लेख नभएका कुराको हकमा सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ अनुसार हुनेछ ।

ठेक्का नंः– FDB/G/SQ/01/076/77

     

अपडेट

  • बाेर्डकाे सूचनाकाे हक सम्बन्धी ऐनको दफा ५(३) बमोजिमको विवरण
  • बाेर्डकाे सूचनाकाे हक सम्बन्धी ऐनको दफा ५(३) बमोजिमको विवरण
  • स्टोरी बैंकमा चलचित्रको पटकथा संकलन सम्बन्धी ७ दिने म्याद थपको सूचना (२०७७।९।१२)
  • बोलपत्र पेश गर्नुपूर्वको बैठकबाट प्राप्त भएको सुझावलाई स्पष्ट पारिएको सम्बन्धी सूचना
  • स्टोरी बैंकमा चलचित्रको पटकथा संकलन सम्बन्धी २१ दिने सूचना (अन्नपूर्ण राष्ट्रिय दैनिक, पृष्ठ २)
  • सिलबन्दी बोलपत्र आह्वानको सूचना
  • माननीय सञ्चार मन्त्री श्री पार्वत गुरुङबाट बोर्डको कार्यालय निरीक्षण र नवरस सभा हल उद्घाटन
  • चलचित्रघरका लागि सफ्टवेयर प्रमाणिकरण सम्बन्धी सूचना
  • वि.सं. २०७७ सालको विजया दशमी, दिपावली (तिहार), नेपाल संवत् तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना !!!
  • माननीय अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाज्यूबाट बोर्डको कार्यालय निरीक्षण
  • बोर्डको सूचनाको हक सम्बन्धी ऐनको दफा ५(३) बमोजिमको विवरण (वैशाख-असार २०७७)
  • फर्म सूची दर्ता गराउने बारेको सूचना (आ.व. २०७७।७८)

  • About Us

    • Introduction
    • History
    • Executive Members
    • Staff Members

    About Nepal

    • Nepal in Brief
    • Film Me
    • National Parks
    • Historical Parks
    • Wildlife Conservations
    • Archeological Sites

    Neccessary Info

    • Citizen Charter
    • Press Releases
    • Notices
    • Useful Links

    Contact Us

    Film Development Board
    GPO Box 4400
    Chabahil, Kathmandu, Nepal
    Tel.: +977 1 4812332, 4812387
    Fax: +977 1 4812360
    Email: fdbnepal@gmail.com
    URL: www.film.gov.np


    Copyright © 2017 Film Development Board, Nepal. All Rights Reserved. Website Developed by : Sobiztrend Technologies Pvt. Ltd.


    Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/filmgov/public_html/wp-includes/functions.php on line 4755