• Home (current)
  • About

      Organisation

      • Introduction
      • Annual Program
      • History
      • Activities
      • Reports

      Members

      • Executive Members
      • Staff Members
      • Former Chairpersons
      • Former Members
      • Former Member Secretaries

      About Nepal

      • Nepal in Brief
      • Film Me
      • National Parks
      • Historical Parks
      • Wildlife Conservations
      • Archeological Sites
      • Popular Shooting Spots
  • Rules & Acts

    Rules

    • Film Rules (2057 BS) Nepali
    • Film Rules (2000 AD) English

    Acts

    • Film Act (2026BS) Nepali
    • Film Act (1969AD) English
  • Filming Permit Info
    • Process
    • Filming Permit Form
    • Work Permit Visa
    • Frequently Asked Questions

    Other Related Information

    • Custom
    • Tax
    • Do’s and Don’t
    • Getting Shooting Permit
  • Necessary Info
    • Citizen Charter
    • Press Releases
    • Notices
    • Useful Links
    • Production
    • Exhibition
    • Distribution
    • Foreign Films
  • Search
      {{ csrf_field() }}

      खोज्नुहोस : चलचित्रको नाम, कलाकार, निर्देशक, सिनेमाघर, वितरक | For Advance Search (click here)


फर्म सूची दर्ता गराउने बारेको सूचना (आ.व. २०७७।७८)

नेपाल सरकार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
चलचित्र विकास बोर्ड
सरस्वतीनगर, चाबहिल, काठमाडौं

फर्म सूची दर्ता गराउने बारेको सूचना 

यस बोर्डको लागि आ.व. ०७७।७८ मा आवश्यक पर्ने तपसीलमा उल्लेखित खरिद कार्यहरू तथा सेवा प्राप्त गर्नका लागि सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १८ को प्रयोजनार्थ मौजुदा सूची (स्टान्डिङ्ग लिष्ट) तयार गर्नुपर्ने भएकोले इच्छुक ईजाजतपत्र प्राप्त रजिष्टर्ड फर्म तथा कम्पनी, सप्लायर्स तथा परामर्शदाताले आफ्नो कम्पनी, फर्मको नवीकरण भएको दर्ता प्रमाणपत्र आ.व. २०७५।७६ को कर चुक्ता प्रमाणपत्र, मूल्य अभिवृद्धि कर (भ्याट) दर्ता प्रमाणपत्रको प्रतिलिपिहरू संलग्न राखी सूची दर्ता गराउनु हुन सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ ।

आवश्यक सामान तथा सेवाहरूको विवरणः

१. स्टेशनरी सामानहरूको (मसलन्द तथा विविध) आपूर्ति कार्य ।
२. छपाई सम्बन्धी कार्यहरू ।
३. काठ, स्टीलका फर्निचर तथा फर्निसिङ्ग सम्बन्धी सामानहरूको आपूर्ति तथा मर्मत कार्य ।
४. कम्प्युटर, प्रिन्टर, फोटोकपी मेशिन, फ्याक्स मेशिन, यू.पि.एस. ईपिबिएक्स, सिसिटिभी, एयर कण्डिशन, डिभिआर, टेलिभिजन आपूर्ति तथा मर्मत कार्य ।
५. सोलार प्यानल, ईन्भरटर, ब्याट्री, टेलिफोन, विद्युत सम्बन्धी काम, प्लम्बिङ्ग सामानहरू आपूर्ति तथा मर्मत कार्य ।
६. वेव पेज डिजाईन, नेटवर्किङ्ग तथा ईन्टरनेट सेवा निर्माण तथा परिमार्जन, सफ्टवेयर निर्माण सम्बन्धी कार्य ।
७. सवारी साधन र जेनेरेटरको पार्टपुर्जा आपूर्ति तथा मर्मत सम्बन्धी कार्य ।
८. परामर्श सम्बन्धी कार्य ।
९. पानी सफा गर्ने फिल्टर मेशिन तथा धाराका सामानहरू आपूर्ति तथा मर्मत सम्बन्धी कार्य ।
१०. कार्यालय भवनमा रंग, रोगन तथा कार्यालय भवनको मर्मत सम्भार, विद्युतीय अर्थिङ सम्बन्धी कार्य ।
११. नेपाली चलचित्रको प्रवर्द्धन र विकासमा सघाउ पुग्ने खालका वृत्तचित्र तथा श्रव्यदृश्य सामाग्री निर्माण गर्ने कार्य ।
१२. थिएटर हलका लगि आवश्यक पर्ने उपकरणहरूको आपूर्ति तथा मर्मत कार्य ।
१३. सूचना प्रकाशन सम्बन्धी कार्य ।
१४. पुरस्कार तथा ट्रफी बनाउने कार्य ।
१५. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाईटिकट उपलब्ध गराउने कार्य ।
१६. सेक्युरिटी गार्ड उपलब्ध गराउने कार्य ।

निवेदन, दरखास्त फारामः
Word Version:  Suchi_darta_Form (Standing List)- Unicode |
PDF Version :  Suchi_darta_Form (Standing List)- PDF version

     

अपडेट

  • बाेर्डकाे सूचनाकाे हक सम्बन्धी ऐनको दफा ५(३) बमोजिमको विवरण
  • बाेर्डकाे सूचनाकाे हक सम्बन्धी ऐनको दफा ५(३) बमोजिमको विवरण
  • स्टोरी बैंकमा चलचित्रको पटकथा संकलन सम्बन्धी ७ दिने म्याद थपको सूचना (२०७७।९।१२)
  • बोलपत्र पेश गर्नुपूर्वको बैठकबाट प्राप्त भएको सुझावलाई स्पष्ट पारिएको सम्बन्धी सूचना
  • स्टोरी बैंकमा चलचित्रको पटकथा संकलन सम्बन्धी २१ दिने सूचना (अन्नपूर्ण राष्ट्रिय दैनिक, पृष्ठ २)
  • सिलबन्दी बोलपत्र आह्वानको सूचना
  • माननीय सञ्चार मन्त्री श्री पार्वत गुरुङबाट बोर्डको कार्यालय निरीक्षण र नवरस सभा हल उद्घाटन
  • चलचित्रघरका लागि सफ्टवेयर प्रमाणिकरण सम्बन्धी सूचना
  • वि.सं. २०७७ सालको विजया दशमी, दिपावली (तिहार), नेपाल संवत् तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना !!!
  • माननीय अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाज्यूबाट बोर्डको कार्यालय निरीक्षण
  • बोर्डको सूचनाको हक सम्बन्धी ऐनको दफा ५(३) बमोजिमको विवरण (वैशाख-असार २०७७)
  • फर्म सूची दर्ता गराउने बारेको सूचना (आ.व. २०७७।७८)

  • About Us

    • Introduction
    • History
    • Executive Members
    • Staff Members

    About Nepal

    • Nepal in Brief
    • Film Me
    • National Parks
    • Historical Parks
    • Wildlife Conservations
    • Archeological Sites

    Neccessary Info

    • Citizen Charter
    • Press Releases
    • Notices
    • Useful Links

    Contact Us

    Film Development Board
    GPO Box 4400
    Chabahil, Kathmandu, Nepal
    Tel.: +977 1 4812332, 4812387
    Fax: +977 1 4812360
    Email: fdbnepal@gmail.com
    URL: www.film.gov.np


    Copyright © 2017 Film Development Board, Nepal. All Rights Reserved. Website Developed by : Sobiztrend Technologies Pvt. Ltd.


    Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/filmgov/public_html/wp-includes/functions.php on line 4755