• Home (current)
  • About

      Organisation

      • Introduction
      • Annual Program
      • History
      • Activities
      • Reports

      Members

      • Executive Members
      • Staff Members
      • Former Chairpersons
      • Former Members
      • Former Member Secretaries

      About Nepal

      • Nepal in Brief
      • Film Me
      • National Parks
      • Historical Parks
      • Wildlife Conservations
      • Archeological Sites
      • Popular Shooting Spots
  • Rules & Acts

    Rules

    • Film Rules (2057 BS) Nepali
    • Film Rules (2000 AD) English

    Acts

    • Film Act (2026BS) Nepali
    • Film Act (1969AD) English
  • Filming Permit Info
    • Process
    • Filming Permit Form
    • Work Permit Visa
    • Frequently Asked Questions

    Other Related Information

    • Custom
    • Tax
    • Do’s and Don’t
    • Getting Shooting Permit
  • Necessary Info
    • Citizen Charter
    • Press Releases
    • Notices
    • Useful Links
    • Production
    • Exhibition
    • Distribution
    • Foreign Films
  • Search
      {{ csrf_field() }}

      खोज्नुहोस : चलचित्रको नाम, कलाकार, निर्देशक, सिनेमाघर, वितरक | For Advance Search (click here)


स्टोरी बैंकमा चलचित्रको पटकथा संकलन सम्बन्धी २१ दिने सूचना (अन्नपूर्ण राष्ट्रिय दैनिक, पृष्ठ २)

अन्नपूर्ण राष्ट्रिय दैनिक, पृष्ठ २, प्रकाशित मितिः २०७७।८।२२ः स्वदेशी चलचित्रको विकास, प्रवर्द्धन र संरक्षणका लागि मौलिक, ऐतिहासिक, यथार्थपरक, कलात्मक, सामाजिक, साँस्कृतिक, लैङ्गिक, सन्देशमूलक एवं राष्ट्रियताको पहिचानमा आधारित कथावस्तुमा चलचित्र निर्माण गर्न प्रोत्साहनका लागि उत्कृष्ट पटकथा (स्कृप्ट) को छनौट गरी सहनिर्माण गर्ने, कथा लेखनमा लेखकहरुलाई आवश्यक पर्दा विशेषज्ञ समेत उपलब्ध गराउने र त्यस्ता पटकथा (स्कृप्ट) मा निर्माण भएका चलचित्रहरुको अन्तर्राष्ट्रिय स्तरमा गैरव्यवसायिक प्रदर्शन (महोत्सव, अवार्डमा सहभागिता) लाई प्रोत्साहित गर्न लागिएको हुँदा निम्न शर्तहरुको अधिनमा रही यस बोर्डबाट स्वीकृत ढाँचाको दरखास्त फारम भरी यो सूचना प्रकाशित भएको मितिले २१ (एक्काईस दिन भित्र बोर्डको कार्यालयमा वा ई–मेल ठेगाना storybankfdb@gmail.com मा पेश गर्नहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

सहभागिताका शर्तहरुः
१) पटकथा (स्कृप्ट) लेखक वा निर्माता नेपाली नागरिक हुनुपर्नेछ । नेपाली निर्माण संस्था वा कम्पनीले मात्र सहनिर्माणका लागि सहभागिता जनाउन सक्नेछन् ।
२) चलचित्रको पटकथा (स्कृप्ट) मा कुनै पनि चलचित्र निर्माण गरेको हुनुहुँदैन ।
३) चलचित्रको पटकथा (स्कृप्ट) नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा दर्ता गरी सोको प्रमाण पुष्टि हुने कागजात पेश गर्नुपर्नेछ ।
४) चलचित्र लघु चलचित्र वा कथानक चलचित्र हुनुपर्नेछ ।
५) कुनै पटकथा (स्कृप्ट) मा चलचित्र निर्माण गर्न लेखकसँग सम्झौता भएको भए पटकथा (स्कृप्ट) लेखक र निर्माण पक्षबीचको सम्झौतापत्र ।
६) चलचित्रको पटकथा (स्कृप्ट) तीन (३) प्रति ।
७) दरखास्त साथ पेश गर्नुपर्ने अन्य कागजातहरु दरखास्त फारममा उल्लेख भए बमोजिम हुनेछ ।
८) तोकिएको अवधिपछि प्राप्त हुने दरखास्त उपर कुनै पनि कारवाही गरिने छैन ।
९) यो सूचना बोर्डको वेवसाईट www.film.gov.np मा र बोर्डको सूचना पाटीमा समेत हेर्न सकिनेछ ।
१०) दरखास्त फारम बोर्डको कार्यालय वा बोर्डको वेवसाईट www.film.gov.np मा प्राप्त गर्न सकिनेछ ।
११) लैङ्गिक लघु पटकथाका लागि विशेष अनुदान ब्रिटिश काउन्सिलको सहयोगमा उपलब्ध गरिने छ, अन्य जानकारीको लागि https://www.britishcouncil.org.np/gender-short-film-grant-call-pitchscript मा हेर्न सकिनेछ ।
१२) अन्य शर्तहरु “स्टोरी बैंक (कथा संग्रहालय) सम्बन्धी कार्यविधि २०७७” बमोजिम हुनेछ ।
१३) यस सम्बन्धी सर्वाधिकार चलचित्र विकास बोर्डमा निहित रहनेछ ।
१४) यस सम्बन्धमा अन्य कुनै कुराहरु बुझ्नु परेमा चलचित्र विकास बोर्डमा सम्पर्क गर्न सकिनेछ ।

सम्पर्क नं. ०१–४८२२८६०, ई–मेलः storybankfdb@gmail.com

दरखास्त फारमः
Word Format : storty bank application form
PDF Format   : storty bank application form
Paper NOTICE: 2020 dec 8_STORY banknotice

     

अपडेट

  • बाेर्डकाे सूचनाकाे हक सम्बन्धी ऐनको दफा ५(३) बमोजिमको विवरण
  • बाेर्डकाे सूचनाकाे हक सम्बन्धी ऐनको दफा ५(३) बमोजिमको विवरण
  • स्टोरी बैंकमा चलचित्रको पटकथा संकलन सम्बन्धी ७ दिने म्याद थपको सूचना (२०७७।९।१२)
  • बोलपत्र पेश गर्नुपूर्वको बैठकबाट प्राप्त भएको सुझावलाई स्पष्ट पारिएको सम्बन्धी सूचना
  • स्टोरी बैंकमा चलचित्रको पटकथा संकलन सम्बन्धी २१ दिने सूचना (अन्नपूर्ण राष्ट्रिय दैनिक, पृष्ठ २)
  • सिलबन्दी बोलपत्र आह्वानको सूचना
  • माननीय सञ्चार मन्त्री श्री पार्वत गुरुङबाट बोर्डको कार्यालय निरीक्षण र नवरस सभा हल उद्घाटन
  • चलचित्रघरका लागि सफ्टवेयर प्रमाणिकरण सम्बन्धी सूचना
  • वि.सं. २०७७ सालको विजया दशमी, दिपावली (तिहार), नेपाल संवत् तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना !!!
  • माननीय अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाज्यूबाट बोर्डको कार्यालय निरीक्षण
  • बोर्डको सूचनाको हक सम्बन्धी ऐनको दफा ५(३) बमोजिमको विवरण (वैशाख-असार २०७७)
  • फर्म सूची दर्ता गराउने बारेको सूचना (आ.व. २०७७।७८)

  • About Us

    • Introduction
    • History
    • Executive Members
    • Staff Members

    About Nepal

    • Nepal in Brief
    • Film Me
    • National Parks
    • Historical Parks
    • Wildlife Conservations
    • Archeological Sites

    Neccessary Info

    • Citizen Charter
    • Press Releases
    • Notices
    • Useful Links

    Contact Us

    Film Development Board
    GPO Box 4400
    Chabahil, Kathmandu, Nepal
    Tel.: +977 1 4812332, 4812387
    Fax: +977 1 4812360
    Email: fdbnepal@gmail.com
    URL: www.film.gov.np


    Copyright © 2017 Film Development Board, Nepal. All Rights Reserved. Website Developed by : Sobiztrend Technologies Pvt. Ltd.


    Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/filmgov/public_html/wp-includes/functions.php on line 4755