• Home (current)
  • About

      Organisation

      • Introduction
      • Annual Program
      • History
      • Activities
      • Reports

      Members

      • Executive Members
      • Staff Members
      • Former Chairpersons
      • Former Members
      • Former Member Secretaries

      About Nepal

      • Nepal in Brief
      • Film Me
      • National Parks
      • Historical Parks
      • Wildlife Conservations
      • Archeological Sites
      • Popular Shooting Spots
  • Rules & Acts

    Rules

    • Film Rules (2057 BS) Nepali
    • Film Rules (2000 AD) English

    Acts

    • Film Act (2026BS) Nepali
    • Film Act (1969AD) English
  • Filming Permit Info
    • Process
    • Filming Permit Form
    • Work Permit Visa
    • Frequently Asked Questions

    Other Related Information

    • Custom
    • Tax
    • Do’s and Don’t
    • Getting Shooting Permit
  • Necessary Info
    • Citizen Charter
    • Press Releases
    • Notices
    • Useful Links
    • Production
    • Exhibition
    • Distribution
    • Foreign Films
  • Search
      {{ csrf_field() }}

      खोज्नुहोस : चलचित्रको नाम, कलाकार, निर्देशक, सिनेमाघर, वितरक | For Advance Search (click here)


राष्ट्रिय चलचित्र पुरस्कार २०७३ सम्बन्धी सूचना तथा दरखास्त फाराम

(प्रथम पटक प्रकाशित मितिः २०७४।१।२५): चलचित्र विकास बोर्डको १७औं वार्षिर्कोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान कार्यक्रम आयोजना गरिने भएकाले सोका लागि निम्न सर्तहरूको अधीनमा रही स्वदेशी चलचित्रहरूलाई सहभागिताका लागि यो सूचना प्रकाशित गरिएको छ ।

सर्तहरूः
१. चलचित्र निर्माताले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयमा दरखास्त दिनु पर्नेछ । दरखास्तसाथ चलचित्र जाँचपास प्रमाणको पत्रको प्रतिलिपि पेश गर्नु पर्नेछ ।
२. राष्ट्रिय चलचित्र पुरस्कारमा सहभागी हुन स्वदेशी कथानक चलचित्रहरूको हकमा जाँचपास भई मिति २०७३ वैशाख १ गतेदेखि २०७३ चैत्र मसान्तभित्र सार्वजनिक प्रदर्शन भएका चलचित्रहरू एवम् आदिवासी, जनजाति तथा विभिन्न मातृभाषाका चलचित्रको हकमा मिति २०७३ वैशाख १ गतेदेखि २०७३ चैत्र मसान्तभित्र जाँचपास भएका चलचित्रहरू पुरस्कारमा सहभागी हुन सक्नेछन् ।
३. दरखास्त साथ चलचित्र अवलोकनका लागि डिजिटल फर्म्याट (Digital Format– Compressed Formats File [H.264 (MPEG-4), MPEG-2; Container: *.mp4, *.mkv, *.m2ts] को एक प्रति External Harddisk वा Pendrive (पछि फिर्ता हुने गरी) यस बोर्डमा उपलब्ध गराउनु पर्नेछ ।
४. चलचित्र कथानक चलचित्र हुनु पर्नेछ ।
५. तोकिएको समयभन्दा पछि प्राप्त हुने दरखास्त उपर कुनै कारबाही गरिने छैन ।
६. यस सम्बन्धी सर्वाधिकार चलचित्र विकास बोर्डमा निहित रहनेछ ।
७. यस सम्बन्धमा अन्य कुराहरू बुझ्नु परेमा चलचित्र विकास बोर्डमा सम्पर्क गर्न सकिनेछ ।
८. यो सूचना चलचित्र विकास बोर्डको वेवसाईट www.film.gov.np मा र बोर्डको सूचना पाटीमा समेत हेर्न सकिनेछ ।
९. मनोनयन दरखास्त फारम बोर्डको कार्यालय वा बोर्डको वेवसाइट www.film.gov.np बाट डाउनलोड गरी प्राप्त गर्न सकिनेछ ।
१०. अन्य सर्तहरु मनोनयन फारममा उल्लेख गरिए बमोजिम हुनेछ ।

विस्तृत जानकारीका लागिः
नेपाल सरकार, चलचित्र विकास बोर्ड
सरस्वतीनगर, चाबहिल, काठमाडौं
सम्पर्क टेलिफोनः ०१–४८१२३३२, ४८१२३८७
http://www.film.gov.np

     

अपडेट

  • बाेर्डकाे सूचनाकाे हक सम्बन्धी ऐनको दफा ५(३) बमोजिमको विवरण
  • बाेर्डकाे सूचनाकाे हक सम्बन्धी ऐनको दफा ५(३) बमोजिमको विवरण
  • स्टोरी बैंकमा चलचित्रको पटकथा संकलन सम्बन्धी ७ दिने म्याद थपको सूचना (२०७७।९।१२)
  • बोलपत्र पेश गर्नुपूर्वको बैठकबाट प्राप्त भएको सुझावलाई स्पष्ट पारिएको सम्बन्धी सूचना
  • स्टोरी बैंकमा चलचित्रको पटकथा संकलन सम्बन्धी २१ दिने सूचना (अन्नपूर्ण राष्ट्रिय दैनिक, पृष्ठ २)
  • सिलबन्दी बोलपत्र आह्वानको सूचना
  • माननीय सञ्चार मन्त्री श्री पार्वत गुरुङबाट बोर्डको कार्यालय निरीक्षण र नवरस सभा हल उद्घाटन
  • चलचित्रघरका लागि सफ्टवेयर प्रमाणिकरण सम्बन्धी सूचना
  • वि.सं. २०७७ सालको विजया दशमी, दिपावली (तिहार), नेपाल संवत् तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना !!!
  • माननीय अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाज्यूबाट बोर्डको कार्यालय निरीक्षण
  • बोर्डको सूचनाको हक सम्बन्धी ऐनको दफा ५(३) बमोजिमको विवरण (वैशाख-असार २०७७)
  • फर्म सूची दर्ता गराउने बारेको सूचना (आ.व. २०७७।७८)

  • About Us

    • Introduction
    • History
    • Executive Members
    • Staff Members

    About Nepal

    • Nepal in Brief
    • Film Me
    • National Parks
    • Historical Parks
    • Wildlife Conservations
    • Archeological Sites

    Neccessary Info

    • Citizen Charter
    • Press Releases
    • Notices
    • Useful Links

    Contact Us

    Film Development Board
    GPO Box 4400
    Chabahil, Kathmandu, Nepal
    Tel.: +977 1 4812332, 4812387
    Fax: +977 1 4812360
    Email: fdbnepal@gmail.com
    URL: www.film.gov.np


    Copyright © 2017 Film Development Board, Nepal. All Rights Reserved. Website Developed by : Sobiztrend Technologies Pvt. Ltd.


    Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/filmgov/public_html/wp-includes/functions.php on line 4755