• Home (current)
  • About

      Organisation

      • Introduction
      • Annual Program
      • History
      • Activities
      • Reports

      Members

      • Executive Members
      • Staff Members
      • Former Chairpersons
      • Former Members
      • Former Member Secretaries

      About Nepal

      • Nepal in Brief
      • Film Me
      • National Parks
      • Historical Parks
      • Wildlife Conservations
      • Archeological Sites
      • Popular Shooting Spots
  • Rules & Acts

    Rules

    • Film Rules (2057 BS) Nepali
    • Film Rules (2000 AD) English

    Acts

    • Film Act (2026BS) Nepali
    • Film Act (1969AD) English
  • Filming Permit Info
    • Process
    • Filming Permit Form
    • Work Permit Visa
    • Frequently Asked Questions

    Other Related Information

    • Custom
    • Tax
    • Do’s and Don’t
    • Getting Shooting Permit
  • Necessary Info
    • Citizen Charter
    • Press Releases
    • Notices
    • Useful Links
    • Production
    • Exhibition
    • Distribution
    • Foreign Films
  • Search
      {{ csrf_field() }}

      खोज्नुहोस : चलचित्रको नाम, कलाकार, निर्देशक, सिनेमाघर, वितरक | For Advance Search (click here)


चलचित्र नगरीको गुरु योजना तयार सम्बन्धी सूचना

नेपाल सरकार
सूचना तथा संचार मन्त्रालय
चलचित्र विकास बोर्ड, सरस्वतीनगर, चावाहिल, काठमाडौंको
चलचित्र नगरीको गुरु योजना तयार सम्बन्धी सूचना
पुनः प्रकाशित मिति ः२०७४।०२।२५
यस चलचित्र विकास बोर्डको आ.व.२०७३÷०७४ को स्वीकृत बाषर््िाक कार्यक्रम अनुसार दोलखा जिल्लाको भिमेश्वर नगरपालिका लाकुरी डाडा वडा नं. ९ मा पर्ने करिव १५०० रोपनी क्षेत्रमा चलचित्र नगरी स्थापना गर्नको लागि गुरु योजना ९ःबकतभच एबिल० तयार गर्न परामर्श सेवा लिनु पर्ने भएकोले सो कार्य संग सम्बन्धित ईच्छुक फर्म वा कम्पनीले यो सूचना प्रकाशित भएको मितिले पन्ध्र दिन भित्र कार्यालय समयमा देहायका विवरण सहित सार्वजनिक खरिद ऐन,२०६३ को दफा ३० र नियमावली,२०६४ को नियम ७० बमोजिमको आशयपत्र(भ्हउचभककष्यलक या क्ष्लतभचभकत) पेश गर्नुहुन अनुरोध गरिन्छ ।
देहायः–
१. आशयपत्रको योग्यताः
(क) नविकरण भएको फर्म दर्ता प्रमाणपत्र (ख) मु.अ.कर दर्ता प्रमाणपत्र (ग) आ.ब. २०७२÷०७३ को कर चुक्ता प्रमाणपत्र
२. ै गर्नु पर्नेे कार्यको संक्षिप्त विवरण ः
(क) चलचित्र नगरी निर्माण क्षेत्रको बिस्तृत सर्वेक्षण
(ख) ईण्डियन फिल्म सिटी सेन्टरको स्थलगत अध्ययन भ्रमण
(ग) गुरुयोजना तयारीका लागि अवधारणा पत्र बोर्डबाट प्राप्त गर्न सकिने छ। ।
(घ) गुरु योजना अनुसार संरचना निर्माण हुने स्थानको माटो परिक्षण
ङ) गुरु योजना अनुसार निर्माण हुने संरचनाको बिस्तृत डिजाईन, ड्रइङ, लागत अनुमान र बिल अफ क्वान्टीटी
च) अन्य गर्नू पर्ने कार्यको अवधारणा पत्र बोर्डको वेवसाईट धधध।ाष्mि।नयख।लउ, बाट प्राप्त गर्न सकिने छ ।
छ) प्रतिवेदन तयार गरी पेश गर्ने ।
३. आशयपत्रदाताको योग्यता, अनुभव र त्यस्तो कार्य गर्नसक्ने क्षमताः
४. फर्म वा कम्पनीको विवरण र प्रस्तावित कार्यमा संलग्न हुने प्रमुख जनशक्तिको बैयक्तिगत विवरण सहितको हस्ताक्षर भएको द्यष्य(मबतब संलग्न गर्नुपर्नेछ ।
५. फर्म वा कम्पनीले समूह, संगठन वा संयुक्त उपक्रमको रुपमा परामर्श सेवा दिने भए त्यस्ता फर्म वा कम्पनीको नाम, ठेगाना, विवरण तथा मुख्य भई काम गर्ने फर्म वा कम्पनीको नाम ।
६. विगत सात वर्षमा सम्पन्न गरेको समान प्रकृतिका काम र स्थानको विवरण उल्लेख हुनु पर्नेछ ।
७. आ.व. ०७२÷७३, ०७१÷७२ र ०७०÷७१ मा औसत रु. १,१०,००,०००।–(एक करोड दशलाख रुपैयाँ) को आर्थिक कारोबार गरेको प्रमाणित वासलात र नाफा–नोक्सान खाता (द्यबबिलअभ क्जभभत, एचयाष्त ७ ीयकक ब्अअयगलत) संलग्न गर्नु पर्नेछ ।
८. आशयपत्र पेश गर्नुपर्ने स्थानः चलचित्र विकास बोर्ड, सरस्वतीनगर, चावहिल,काठमाडौं, सम्पर्क नं. ०१४८१२३८७
९. आशयपत्रदाताको सम्पर्क ठेगाना, फोन नं. र सम्पर्क व्यक्ति उल्लेख गर्नुपर्नेछ ।

download film city notice

filmcity notice

Download film city form:

application form

     

अपडेट

  • बाेर्डकाे सूचनाकाे हक सम्बन्धी ऐनको दफा ५(३) बमोजिमको विवरण
  • बाेर्डकाे सूचनाकाे हक सम्बन्धी ऐनको दफा ५(३) बमोजिमको विवरण
  • स्टोरी बैंकमा चलचित्रको पटकथा संकलन सम्बन्धी ७ दिने म्याद थपको सूचना (२०७७।९।१२)
  • बोलपत्र पेश गर्नुपूर्वको बैठकबाट प्राप्त भएको सुझावलाई स्पष्ट पारिएको सम्बन्धी सूचना
  • स्टोरी बैंकमा चलचित्रको पटकथा संकलन सम्बन्धी २१ दिने सूचना (अन्नपूर्ण राष्ट्रिय दैनिक, पृष्ठ २)
  • सिलबन्दी बोलपत्र आह्वानको सूचना
  • माननीय सञ्चार मन्त्री श्री पार्वत गुरुङबाट बोर्डको कार्यालय निरीक्षण र नवरस सभा हल उद्घाटन
  • चलचित्रघरका लागि सफ्टवेयर प्रमाणिकरण सम्बन्धी सूचना
  • वि.सं. २०७७ सालको विजया दशमी, दिपावली (तिहार), नेपाल संवत् तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना !!!
  • माननीय अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाज्यूबाट बोर्डको कार्यालय निरीक्षण
  • बोर्डको सूचनाको हक सम्बन्धी ऐनको दफा ५(३) बमोजिमको विवरण (वैशाख-असार २०७७)
  • फर्म सूची दर्ता गराउने बारेको सूचना (आ.व. २०७७।७८)

  • About Us

    • Introduction
    • History
    • Executive Members
    • Staff Members

    About Nepal

    • Nepal in Brief
    • Film Me
    • National Parks
    • Historical Parks
    • Wildlife Conservations
    • Archeological Sites

    Neccessary Info

    • Citizen Charter
    • Press Releases
    • Notices
    • Useful Links

    Contact Us

    Film Development Board
    GPO Box 4400
    Chabahil, Kathmandu, Nepal
    Tel.: +977 1 4812332, 4812387
    Fax: +977 1 4812360
    Email: fdbnepal@gmail.com
    URL: www.film.gov.np


    Copyright © 2017 Film Development Board, Nepal. All Rights Reserved. Website Developed by : Sobiztrend Technologies Pvt. Ltd.


    Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/filmgov/public_html/wp-includes/functions.php on line 4755