• Home (current)
  • About

      Organisation

      • Introduction
      • Annual Program
      • History
      • Activities
      • Reports

      Members

      • Executive Members
      • Staff Members
      • Former Chairpersons
      • Former Members
      • Former Member Secretaries

      About Nepal

      • Nepal in Brief
      • Film Me
      • National Parks
      • Historical Parks
      • Wildlife Conservations
      • Archeological Sites
      • Popular Shooting Spots
  • Rules & Acts

    Rules

    • Film Rules (2057 BS) Nepali
    • Film Rules (2000 AD) English

    Acts

    • Film Act (2026BS) Nepali
    • Film Act (1969AD) English
  • Filming Permit Info
    • Process
    • Filming Permit Form
    • Work Permit Visa
    • Frequently Asked Questions

    Other Related Information

    • Custom
    • Tax
    • Do’s and Don’t
    • Getting Shooting Permit
  • Necessary Info
    • Citizen Charter
    • Press Releases
    • Notices
    • Useful Links
    • Production
    • Exhibition
    • Distribution
    • Foreign Films
  • Search
      {{ csrf_field() }}

      खोज्नुहोस : चलचित्रको नाम, कलाकार, निर्देशक, सिनेमाघर, वितरक | For Advance Search (click here)


भारतको पुनेस्थित भारतीय फिल्म और टेलिभिजन संस्थान (FILM & TELEVISION INSTITUTE OF INDIA – FTII) मा २० दिने स्क्रीन अभिनय सम्बन्धी फाउण्डेशन कोर्शका लागि दरखास्त आह्वान

मितिः २०७४।९।१२
प्रेस विज्ञप्ती

भारतको पुनेस्थित भारतीय फिल्म और टेलिभिजन संस्थान (FILM & TELEVISION INSTITUTE OF INDIA – FTII) मा
२० दिने स्क्रीन अभिनय सम्बन्धी फाउण्डेशन कोर्शका लागि दरखास्त आह्वान सम्बन्धमा

भारतीय दूताबास, काठमाडौंको आयोजनामा भारतको पुनेस्थित भारतीय फिल्म और टेलिभिजन संस्थान (Film & Television Institute of India – FTII) मा नेपाली अभिनेताहरू तथा अभिनेत्रीहरूको लागि २०–दिने स्क्रीन अभिनय सम्बन्धी फाउण्डेशन कोर्शको आयोजना गरिएको व्यहोरा सबैमा जानकारी गराउन चाहन्छौं । सो तालीममा सहभागी हुन निम्नानुसारको अनुभव तथा योग्यता भएका इच्छुक कलाकारहरूले भारतीय दूताबासबाट निर्धारित गरिएको दरखास्त फारमका साथ एकप्रति फोटो, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, अभिनय सम्बन्धी अनुभवका कागजातहरू संलग्न राखी यही ५ जनवरी २०१८ (तदनुसार २१ पौष २०७४), शुक्रबारका दिनभित्र चलचित्र विकास बोर्डको इमेल ठेगाना fdbnepal@gmail.com तथा भारतीय दूताबास, काठमाडौंको ईमेल cpic.kathmandu@mea.gov.in र picsection.kathmandu@mea.gov.in मा पठाउन हुन सबैको जानकारीका लागि यो प्रेस विज्ञप्ती जारी गरिएको छ ।

उक्त दरखास्त फारम हुलाक मार्फत् दूताबासको निम्न ठेगानामा समेत पठाउन सकिने छः
Ms. Ruby Jaspreet Sharma,
First Secretary
Press, Information & Culture Wing
Embassy of India
336, Kapurdhara Marg, Lainchour, Kathmandu, Nepal

तालीम सम्बन्धी अन्य विवरणः
१. तालीमको औपचारिक भाषा अंग्रेजी र हिन्दी हुनेछ ।
२. आवेदकले कम्तीमा केही नेपाली कथानक चलचित्रहरु, विज्ञापन चलचित्रहरु आदिमा अभिनय गरेको अनुभव पेश गर्नु पर्नेछ ।
३. रीतपूर्वक प्राप्त भएका आवेदनहरूमध्ये छनौट गर्ने कार्य सम्बन्धमा भारतीय दूताबासले निर्णय लिनेछ ।
४. अन्य थप जानकारीका लागि चलचित्र विकास बोर्ड, चाबहिल, काठमाडौं वा भारतीय दूताबास, काठमाडौंमा सम्पर्क गर्न सकिनेछ ।

दरखास्त फारमः Form for application to FTII

     

अपडेट

  • बाेर्डकाे सूचनाकाे हक सम्बन्धी ऐनको दफा ५(३) बमोजिमको विवरण
  • बाेर्डकाे सूचनाकाे हक सम्बन्धी ऐनको दफा ५(३) बमोजिमको विवरण
  • स्टोरी बैंकमा चलचित्रको पटकथा संकलन सम्बन्धी ७ दिने म्याद थपको सूचना (२०७७।९।१२)
  • बोलपत्र पेश गर्नुपूर्वको बैठकबाट प्राप्त भएको सुझावलाई स्पष्ट पारिएको सम्बन्धी सूचना
  • स्टोरी बैंकमा चलचित्रको पटकथा संकलन सम्बन्धी २१ दिने सूचना (अन्नपूर्ण राष्ट्रिय दैनिक, पृष्ठ २)
  • सिलबन्दी बोलपत्र आह्वानको सूचना
  • माननीय सञ्चार मन्त्री श्री पार्वत गुरुङबाट बोर्डको कार्यालय निरीक्षण र नवरस सभा हल उद्घाटन
  • चलचित्रघरका लागि सफ्टवेयर प्रमाणिकरण सम्बन्धी सूचना
  • वि.सं. २०७७ सालको विजया दशमी, दिपावली (तिहार), नेपाल संवत् तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना !!!
  • माननीय अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाज्यूबाट बोर्डको कार्यालय निरीक्षण
  • बोर्डको सूचनाको हक सम्बन्धी ऐनको दफा ५(३) बमोजिमको विवरण (वैशाख-असार २०७७)
  • फर्म सूची दर्ता गराउने बारेको सूचना (आ.व. २०७७।७८)

  • About Us

    • Introduction
    • History
    • Executive Members
    • Staff Members

    About Nepal

    • Nepal in Brief
    • Film Me
    • National Parks
    • Historical Parks
    • Wildlife Conservations
    • Archeological Sites

    Neccessary Info

    • Citizen Charter
    • Press Releases
    • Notices
    • Useful Links

    Contact Us

    Film Development Board
    GPO Box 4400
    Chabahil, Kathmandu, Nepal
    Tel.: +977 1 4812332, 4812387
    Fax: +977 1 4812360
    Email: fdbnepal@gmail.com
    URL: www.film.gov.np


    Copyright © 2017 Film Development Board, Nepal. All Rights Reserved. Website Developed by : Sobiztrend Technologies Pvt. Ltd.


    Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/filmgov/public_html/wp-includes/functions.php on line 4755