• Home (current)
  • About

      Organisation

      • Introduction
      • Annual Program
      • History
      • Activities
      • Reports

      Members

      • Executive Members
      • Staff Members
      • Former Chairpersons
      • Former Members
      • Former Member Secretaries

      About Nepal

      • Nepal in Brief
      • Film Me
      • National Parks
      • Historical Parks
      • Wildlife Conservations
      • Archeological Sites
      • Popular Shooting Spots
  • Rules & Acts

    Rules

    • Film Rules (2057 BS) Nepali
    • Film Rules (2000 AD) English

    Acts

    • Film Act (2026BS) Nepali
    • Film Act (1969AD) English
  • Filming Permit Info
    • Process
    • Filming Permit Form
    • Work Permit Visa
    • Frequently Asked Questions

    Other Related Information

    • Custom
    • Tax
    • Do’s and Don’t
    • Getting Shooting Permit
  • Necessary Info
    • Citizen Charter
    • Press Releases
    • Notices
    • Useful Links
    • Production
    • Exhibition
    • Distribution
    • Foreign Films
  • Search
      {{ csrf_field() }}

      खोज्नुहोस : चलचित्रको नाम, कलाकार, निर्देशक, सिनेमाघर, वितरक | For Advance Search (click here)


मोटरसाईकलहरु लिलाम बिक्रीसम्बन्धी सुचना

नेपाल सरकार

चलचित्र विकास वोर्ड

चावाहिल, काठमाडौं ।

मोटरसाईकलहरु लिलाम बिक्रीसम्बन्धी सुचना

पुनः प्रकाशित मिति : २०७५।०१।११

यस चलचित्र विकास बोर्डको पुराना मोटरसाईकलहरु जे जस्तो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्नुपर्ने भएको हुनाले बोलपत्र आवहानकोे सूचना पुनः प्रकाशित गरीएको छ । इच्छुक ब्यक्ति वा फर्महरुबाट यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ७ दिन भित्र बोलपत्र सम्बन्धी कागजात खरिद गर्न सकिने छ ।

लिलाम गर्ने मोटरसाईकलहरुको बिबरणः

 

न्युनतम लिलाम मूल्य : ६३,०९९.९७/-

मोटरसाईकल: ५ वटा

मु.अ.कर समेत

१. बोलपत्र फारम पाउने स्थानः चलचित्र विकास बोर्ड, चाबाहिल काठमाडौं ।

२. बोलपत्र फारम दस्तुरः (रु.३००।– (फिर्ता नहुने) यस बोर्डको लेखा शाखामा नगद जम्मा गर्न वा यस बोर्डको नाममा रहेको ने.रा. बैंकको खाता नं. बैं अ. १२०६११९।००१।००१।५२४ मा बुझाएको सक्कल बैंक भौचर समेत पेश गर्न सकिने ।

३. बोलपत्र फारम खरिद अन्तिम मितिः– यो सूचना पुनः प्रकाशित भएको मितिले ७ औं दिनको कार्यालय समय भित्र ।

४. बोलपत्र दाखिला गर्नु पर्ने अन्तिम मितिः– यो सूचना पुनः प्रकाशित भएको मितिले ८ औं दिनको १२ बजे सम्म ।

५.बोलपत्र खोलिने मिति र समय र स्थानः– यो सूचना पुनः प्रकाशित भएको मितिले ८ औं दिनको २ बजे, चलचित्र विकास बोर्ड–चावाहिल,काठमाडौं ।

६.बोलपत्र पेश गर्ने स्थानः– चलचित्र विकास बोर्ड–चावाहिल,काठमाडौं ।

७.धरौटी रकमः– कबोल अंकको १० प्रतिशत ।

८.धरौटी जम्मा गर्ने खाता नं. र नामः– खाता नं. बैं अ. ०१८००१०५२००६१४ चलचित्र विकास बोर्ड ।

९. धरौटी जम्मा गर्ने बैंकः– एभरेष्ट बैंक लि.,काठमाडौं ।

१० बोलपत्र फारम खरिद गर्न पेश गर्नु पर्ने कागजातहरुः–क) फर्म भए ईजाजत पत्र, मु.अ.कर दर्ताको प्रतिलिपि

ख) आ.व.२०७३÷७४ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, निवेदनमा रु. १० को टिकट

ग) व्यक्तिको हकमा निवेदनमा रु. १० को टिकट र हालसलै खिचिएको फोटो

टांस गरी नेपाली नागरिकताको प्रतिलिपि संलग्न हुनु पर्ने ।

११. बोलपत्रसम्बन्धी कागजात खरिद तथा दाखिला गर्ने अन्तिम दिन विदा परे विदा पछि कार्यालय खुलेको दिन सोही समयमा उक्त कार्यहरु गरिनेछ ।

१२. बोलपत्र दाताले बोलपत्रमा अंक र अक्षर प्रष्ट संग लेख्नु पर्नेछ । अंक र अक्षरमा लेखेको फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइने छ ।

१३. बोलपत्र स्वीकृत वा रद्द गर्ने सम्पूर्ण अधिकार यस बोर्डमा निहित हुनेछ ।

१४. बोलपत्र फारमको प्रत्येक पानामा बोलपत्रदाताले दस्तखत गरी फर्म भए फर्मको छाप लगाउनुपर्ने छ ।

१५. रित नपुगी र म्याद नाघी आएको बोलपत्र उपर कुनै कारवाही हुनेछैन ।

१६.बोलपत्र स्वीकृत भएको सूचना पाएको मितिले ७ दिनभित्र बोर्डमा उपस्थित भई आफ्नो कबोल अनुसारको रकम जम्मा गरी सामान उठाई लानु पर्नेछ । उक्त समय भित्र सामान नउठाएमा बोर्डले धरौटी जफत गरी बैकल्पिक ब्यबस्था गर्ने छ ।

१७.यो सुुचना चलचित्र बिकास बोर्डको सूचना पाटीमा र वेबसाईट www.film.gov.np  मा पनि हेर्न सकिनेछ ।

१८. सूचनामा उल्लेख नभएका कुराको हकमा आर्थिक कार्यविधि नियमावली, २०६४ अनुसार हुनेछ ।

     

अपडेट

  • बाेर्डकाे सूचनाकाे हक सम्बन्धी ऐनको दफा ५(३) बमोजिमको विवरण
  • बाेर्डकाे सूचनाकाे हक सम्बन्धी ऐनको दफा ५(३) बमोजिमको विवरण
  • स्टोरी बैंकमा चलचित्रको पटकथा संकलन सम्बन्धी ७ दिने म्याद थपको सूचना (२०७७।९।१२)
  • बोलपत्र पेश गर्नुपूर्वको बैठकबाट प्राप्त भएको सुझावलाई स्पष्ट पारिएको सम्बन्धी सूचना
  • स्टोरी बैंकमा चलचित्रको पटकथा संकलन सम्बन्धी २१ दिने सूचना (अन्नपूर्ण राष्ट्रिय दैनिक, पृष्ठ २)
  • सिलबन्दी बोलपत्र आह्वानको सूचना
  • माननीय सञ्चार मन्त्री श्री पार्वत गुरुङबाट बोर्डको कार्यालय निरीक्षण र नवरस सभा हल उद्घाटन
  • चलचित्रघरका लागि सफ्टवेयर प्रमाणिकरण सम्बन्धी सूचना
  • वि.सं. २०७७ सालको विजया दशमी, दिपावली (तिहार), नेपाल संवत् तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना !!!
  • माननीय अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाज्यूबाट बोर्डको कार्यालय निरीक्षण
  • बोर्डको सूचनाको हक सम्बन्धी ऐनको दफा ५(३) बमोजिमको विवरण (वैशाख-असार २०७७)
  • फर्म सूची दर्ता गराउने बारेको सूचना (आ.व. २०७७।७८)

  • About Us

    • Introduction
    • History
    • Executive Members
    • Staff Members

    About Nepal

    • Nepal in Brief
    • Film Me
    • National Parks
    • Historical Parks
    • Wildlife Conservations
    • Archeological Sites

    Neccessary Info

    • Citizen Charter
    • Press Releases
    • Notices
    • Useful Links

    Contact Us

    Film Development Board
    GPO Box 4400
    Chabahil, Kathmandu, Nepal
    Tel.: +977 1 4812332, 4812387
    Fax: +977 1 4812360
    Email: fdbnepal@gmail.com
    URL: www.film.gov.np


    Copyright © 2017 Film Development Board, Nepal. All Rights Reserved. Website Developed by : Sobiztrend Technologies Pvt. Ltd.


    Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/filmgov/public_html/wp-includes/functions.php on line 4755