| मिति २०८२ असोज १३ गते (फुलपाती) प्रदर्शित चलचित्रहरूको असोज ३१ गते राति ११:५९ सम्मको आधिकारिक बक्स अफिस विवरण
1 month, 1 week ago |
| प्रेस विज्ञप्ती
1 year ago |
| शोक विज्ञप्ति
1 year, 7 months ago |
| राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह, २०८० सम्बन्धमा
2 years, 3 months ago |
| २०७६ र २०७७ को राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र तथा दीर्घ साधना सम्मान समारोह सम्पन्न (४ बैशाख, २०७९, काठमाडौ)
3 years, 7 months ago |
प्रेस
विज्ञप्ति
(राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान
समारोह, २०८० सम्बन्धमा)
चलचित्र विकास बोर्डको मिति २०८०/०५/०७ गतेको निर्णयानुसार यही २०८० साल भाद्र १२ गते मंगलबारका दिन राष्ट्रपतिको कार्यालय¸ शीतल निवास¸ काठमाडौंमा आयोजना गर्ने गरी तय गरिएको राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह, २०८० मा चलचित्र दीर्घ साधना सम्मान र विशेष योगदान सम्मानबाट सम्मानित गर्न देहाय बमोजिमका चलचित्रकर्मीहरू छनौट गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।(पूर्ण विवरणका लागि यहाँ क्लिक गर्नुहोस्)