| शोक विज्ञप्ति
None |
| चलचित्र विकास बोर्ड र मगर चलचित्रकर्मी संघको सहकार्यमा पोखरामा ड्रोनसहितको फोटोग्राफी–भिडियोग्राफी तालिम
2 months, 1 week ago |
| चलचित्र कथा–लेखन सम्बन्धी एक दिने आधारभूत कार्यशाला सम्पन्न
2 months, 1 week ago |
| चलचित्र विकास बोर्डद्वारा नेपाली चलचित्रका पोष्टर संकलन, विशेष प्रदर्शनी आयोजना हुने
2 months, 1 week ago |
| अडियो भिडियो सोसाइटी अफ नेपाल (AVSN) गठन, चलचित्र विकास बोर्डमा औपचारिक घोषणा
2 months, 2 weeks ago |
प्रेस
विज्ञप्ति
(राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान
समारोह, २०८० सम्बन्धमा)
चलचित्र विकास बोर्डको मिति २०८०/०५/०७ गतेको निर्णयानुसार यही २०८० साल भाद्र १२ गते मंगलबारका दिन राष्ट्रपतिको कार्यालय¸ शीतल निवास¸ काठमाडौंमा आयोजना गर्ने गरी तय गरिएको राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह, २०८० मा चलचित्र दीर्घ साधना सम्मान र विशेष योगदान सम्मानबाट सम्मानित गर्न देहाय बमोजिमका चलचित्रकर्मीहरू छनौट गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।(पूर्ण विवरणका लागि यहाँ क्लिक गर्नुहोस्)