| चलचित्र विकास बोर्डको २३औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
2 years, 5 months ago |
| २०७६ र २०७७ को राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र तथा दीर्घ साधना सम्मान समारोह सम्पन्न
3 years, 7 months ago |
| माननीय अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाज्यूबाट बोर्डको कार्यालय निरीक्षण
5 years, 4 months ago |
चलचित्र विकास बोर्डको आयोजनामा राष्ट्रपति कार्यालय, शीतल निवासमा भव्य रूपमा सम्पन्न राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह २०८२ मा नेपाली चलचित्रकर्मको उत्कृष्टता र योगदानलाई सम्मानित गरिएको छ। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलबाट विभिन्न विधामा विशिष्ट पुरस्कार तथा सम्मान प्रदान गरियो।





