badapatra


चलचित्र विकास बोर्डको सहकार्यमा शान्ता नेपाली प्रोडक्सनद्वारा आयोजित "Women Make Films" कार्यशाला सुरू

10 months, 3 weeks ago

चलचित्र विकास बोर्डको सहयोग/ सहकार्यमा नेपाल चलचित्र संघको ५०औं साधारणसभा तथा सम्मान समारोह सम्पन्न

10 months, 3 weeks ago

Animation र VFX उद्योगको उत्प्रेरणाको लागि चलचित्र विकास बोर्डको सहकार्य तथा Animation and VFX Artist Association Nepal को आयोजनामा प्रेरणादायी Mentorship Session सम्पन्न

10 months, 4 weeks ago

चलचित्र विकास बोर्डको सहकार्यमा सेलिब्रेटी नेपाल प्रतिष्ठानद्वारा आयोजित चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव २०८२ कार्यक्रम सम्पन्न

10 months, 4 weeks ago

चलचित्र विकास बोर्डबाट आर्थिक सहयोग

1 year, 1 month ago

चलचित्र विकास बोर्डको सहकार्यमा शान्ता नेपाली प्रोडक्सनद्वारा आयोजित "Women Make Films" कार्यशाला सुरू

10 months, 3 weeks ago| Published: April 29, 2025, 11:36 a.m. | Views: 7428

चलचित्र विकास बोर्डको सहकार्यमा शान्ता नेपाली प्रोडक्सनद्वारा आयोजित "Women Make Films" कार्यशाला २०८२ साल वैशाख १५ गतेदेखि काठमाडौंमा औपचारिक रूपमा सुरू भएको छ । यो दुई हप्ते कार्यशालाले नेपाली महिला फिल्ममेकरहरूलाई चलचित्र/वृत्तचित्र निर्माणको क्षेत्रमा सशक्त बनाउने महत्वपूर्ण अवसर प्रदान गर्दै नेपाली फिल्म क्षेत्रमा लैङ्गिक समानताको प्रवर्द्धन सहित महिला सर्जकहरूको क्षमता उजागर गर्नेमा बोर्ड विश्वस्त छ। शुभकामना।