| मातृभाषी चलचित्र प्रवर्द्धनमा चलचित्र विकास बोर्डको सहकार्य
5 months, 1 week ago |
| चलचित्र विकास बोर्डको सहकार्यमा बार्हौं म्युजिक खबर म्युजिक अवार्ड्स् सम्पन्न
5 months, 3 weeks ago |
| सिनेपा: नेपालको सबैभन्दा ठूलो ईनडोर स्टुडियो निर्माणको अनुगमन
5 months, 3 weeks ago |
| चलचित्र विकास बोर्डको सहकार्यमा तामाङ चलचित्र संघको १७औं वार्षिकोत्सव सम्पन्न
5 months, 3 weeks ago |
| कलाकार स्व. घनश्याम गौतमको निधनमा चलचित्र विकास बोर्डद्वारा आर्थिक सहयोग
5 months, 3 weeks ago |
चलचित्र विकास बोर्डको सहकार्यमा शान्ता नेपाली प्रोडक्सनद्वारा आयोजित "Women Make Films" कार्यशाला २०८२ साल वैशाख १५ गतेदेखि काठमाडौंमा औपचारिक रूपमा सुरू भएको छ । यो दुई हप्ते कार्यशालाले नेपाली महिला फिल्ममेकरहरूलाई चलचित्र/वृत्तचित्र निर्माणको क्षेत्रमा सशक्त बनाउने महत्वपूर्ण अवसर प्रदान गर्दै नेपाली फिल्म क्षेत्रमा लैङ्गिक समानताको प्रवर्द्धन सहित महिला सर्जकहरूको क्षमता उजागर गर्नेमा बोर्ड विश्वस्त छ। शुभकामना।


















