| मेकअप सम्बन्धी पाँच दिने कार्यशालामा सहभागिता सम्बन्धी सूचना (२०८१/०८२)
1 year, 1 month ago |
| कथा संग्रहालय (स्टोरी बैंक) को नतिजा प्रकाशन सम्बन्धी सूचना
1 year, 2 months ago |
| चलचित्रघरको स्तरोन्नति तथा प्रोत्साहन सम्बन्धी सूचना
1 year, 2 months ago |
| चलचित्र विकास बोर्डबाट गठित समितिहरू
1 year, 2 months ago |
| चलचित्रकर्मीहरूको सुरक्षा व्यवस्था सम्बन्धमा।
1 year, 2 months ago |
प्रथम पटक प्रकाशित मिति २०७९।१०।२९ गतेः यस बोर्डबाट गठित महिला चलचित्रकर्मी सशक्तिकरण समितिबाट चलचित्र क्षेत्रमा विभिन्न विधामा संलग्न महिला चलचित्रकर्मीहरुको अभिलेख राख्ने कार्यको लागि परिचयात्मक पुस्तिका प्रकाशन गर्न लागिएको हुँदा माग गरिए बमोजिमको आफ्नो विवरण यही २०७९ फागुन मसान्तभित्र बोर्डमा उपलब्ध गराउनुहुन यो सूचना प्रकाशित गरिएको छ । सूचनाको विस्तृत विवरण बोर्डको सूचना पाटीमा र वेबसाईट www.film.gov.np मा हेर्न सकिनेछ।