badapatra


आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवर्द्धन कार्यक्रम प्रस्ताव सम्बन्धी सूचना (२०७९।०६।३१)

2 years, 11 months ago

स्टोरी बैंकमा चलचित्रको कथा,पटकथा र संवाद सहितको स्कृप्ट सम्बन्धी सूचना (प्रथम पटक प्रकाशित मितिः २०७९।५।३०, कान्तिपुर दैनिक, पृष्ठ १२)

3 years ago

चलचित्र जाँचका लागि सिफारिस, चलचित्र प्रदर्शन गर्ने समय र इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्तहरु सम्बन्धी सूचना (२०७९।५।३०, कान्तिपुर दैनिक, पृष्ठ १०)

3 years ago

चलचित्र प्रदर्शक (चलचित्रघर)का लागि अत्यन्त जरुरी सूचना (२०७९।१।१३)

3 years, 5 months ago

चलचित्र छात्रवृत्ति सम्बन्धी सूचना (२०७९।५।६ सोमबार, गोरखापत्र दैनिक)

3 years, 1 month ago

महिला चलचित्रकर्मीहरुले परिचय विवरण उपलब्ध गराउने सम्बन्धी सूचना (माघ २९, २०७९)

2 years, 7 months ago | Published: Feb. 12, 2023, 12:06 p.m. | Views: 13770

प्रथम पटक प्रकाशित मिति २०७१०२९ गतेः यस बोर्डबाट गठित महिला चलचित्रकर्मी सशक्तिकरण समितिबाट चलचित्र क्षेत्रमा विभिन्न विधामा संलग्न महिला चलचित्रकर्मीहरुको अभिलेख राख्ने कार्यको लागि परिचयात्मक पुस्तिका प्रकाशन गर्न लागिएको हुँदा माग गरिए बमोजिमको आफ्नो विवरण यही २०७९ फागुन मसान्तभित्र बोर्डमा उपलब्ध गराउनुहुन यो सूचना प्रकाशित गरिएको छ । सूचनाको विस्तृत विवरण बोर्डको सूचना पाटीमा र वेबसाईट www.film.gov.np मा हेर्न सकिनेछ।



Downloads:

 Female_Artists_Application_Form_Details_2079